प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी इजरायलले हरितालिका तिजको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै !
तिनजुरे अनलाइन! प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी इजरायल युबा तथा खेलकुद बिभागको आयोजना नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा सुभकामना आदानप्रदान साथै दर खाने कार्यक्रमको आयोजना गरेको छ ! आउदो सेप्टेम्बर २२ तारिख इजरायलको नोकिया पार्कमा साझ ६:३०बजे देखी तीजको अबसरमा सुभकामना आदान प्रदान साथै दर खाने कार्यक्रम समेत रहेको अध्यक्ष गिता सुबेदिले […]
Continue Reading