इजरायलमा कर्मथलो बनाएर नेपाल फर्केकी चेली पेन्ची तामाङको उपचारका क्रममा निधन..

सुर्य बस्याल। इजरायलबाट बिरामी भएर नेपाल फर्केर्की नेपाली चेली पेन्ची तामाङको निधन भएको छ । लामो समयदेखि इजरायलमा काम गरेकी तामाङ उनी अस्वस्थ भएपछि केहीसमय अघि इजरायलबाट नेपाल फर्केकी थिइन । इजरायलमा सन् २००५ देखि कर्मथलो बनाउदै आएकी उनको घर नुवाकोट किप्साङ गाउँपालिका काहुले वडा नं –५ मा रहेको थियो । तामाङको उपचारको क्रममा नेपालमा […]

Continue Reading

कमला कन्दवाको पहलमा किराँत याक्थुङ चुम्लुङ इजरायलबाट संकलित ५९ हजार रुपैया क्यान्सर पिडितलाई हस्तान्तरण |

तिनजुरे अनलाइन, किराँत याक्थुङ चुम्लुङ इजरायलकी वर्तमान सचेतक कमला कन्दवाको पहलमा किराँत याक्थुङ चुम्लुङ इजरायलबाट संकलित ५९ हजार रुपैया गत बिहिबार हस्तान्तरण गरिएको छ | बिगत केहि महिना अघिबाट  स्तन क्यान्सर  रोग लागेर उपचारार्थ पाँचथर कुम्मायक गाउपालीका वार्ड न० ५ स्याबरुम्बा बस्ने जीवन सम्बाहाम्फेको  श्रीमती सीता चेम्जोङ सम्बाहाम्फे  आर्थिक स्थिति निकै कम्जोर भएको खबर सुनी  कमला कन्दवाले उक्त […]

Continue Reading

राष्ट्रिय तामाङ घेदुङ इजरायलको प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न |

इजरायल :- राष्ट्रिय तामाङ घेदुङ इजरायलको प्रथम बार्षिकोत्सब तथा अधिबेशन गत शुक्रबार तेलअभिभको एक हलमा सम्पन्न भएको छ।निर्मला स्याङ्बो तामाङको सभापतित्व तथा नेपालबाट आमन्त्रित नेपाल रास्ट्रिय तामाङ घेदुङ केन्द्रिय कार्यबाहक महासचिव चुनब बल तामाङ(प्रबिन)को प्रमुख आतिथ्य ,विशेष अथिती  NRNA अध्यक्ष छिरिङ शेर्पा साथै इजरायलमा अबस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु,मिडियाकर्मीहरु,बुद्धिजीवी,समाज सेवी तथा ठुलो जनमानस बीच नेपालि राष्ट्रिय धुन […]

Continue Reading

नमस्ते नेपाल हातेमालो समाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन हुने

देव बास्कोटा तिनजुरे अनलाइन, मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलको चौथो अधिबेसन आउदो जुन १६ तारिक तेलअभिबको  नेपाली एम्बीसी छेउ याफो पार्कमा बिहान १० बजे सम्पन्न हुने भएको छ | उक्त अधिबेसन तथा  बनभोज कार्यक्रममा उपस्थित हुन नमस्ते नेपाल हातेमालो […]

Continue Reading