नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा विश्व शान्तिको कामना गर्दै मणी पूजा प्रवचन हुने !
तिनजुरे अनलाइन । बौद्ब धर्म अनुसार ब्रह्राण्डमा रहेका समस्त मृत तथा जिवित प्राणी जगतको कल्याण र विश्व शान्तिको लागी मणी पूजा प्रवचन हुँदै छ । नेपाल आदिवासी जनजाती महासंघ इजरायल र महासंघमा आबद्ब ८ वटा राष्ट्रीय समुदाय संस्थाहरुको संयुक्त आयोजनामा बौद्ब धर्म अनुसार ब्रह्राण्डमा रहेका समस्त मृत तथा जिवित प्राणी जगतको कल्याण साथै विश्व शान्तिको […]
Continue Reading
