नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा इजरायलमा माघे सक्रान्ति पर्व २०७८ मनाइदै ।
तीनजुरे अनलाइन | नेपाल मगर संघ शाखा इजरायलले सदा झै नेपाली राष्ट्रिय पर्व माघे सक्रान्ति (माघ्या सकराटि) भब्य रुपले मनाउने भएको छ । आउँदो १४ जनवरी २०२२ शुक्रबार तेल अभिवको मातालोन ७५ मा माघ्या सकराटी साँस्कृतिक साँझ २०७८ कार्यक्रम स्थानीय कलाकारहरुको पहिचान झल्किने बेजोड प्रस्तुतीको साथमा मगर परिकारहरुको स्वादिष्ट भोजन सहित भब्य रुपमा मनाउन लागेको […]
Continue Reading
