झापाली समाज इजरायलको तेश्रो अधिवेशन हुने |
इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५ बाट २०१९/२० को नयाँ कार्यसमिति पाउने भएकोछ । तत्कालिन भोला थापाको नेत्रित्वमा २०१५ मा इजरायलमा स्थापना भएको समाजले ललितचन्द्र बजगाई हुदै […]
Continue Reading
