प्रवासी नेपाली एकता मंच इजरायलको आयोजनामा चियापान कार्यक्रम हुने
इजरायल । नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । सोमबारदेखि शुरु भएको दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना गर्न लागेको हो । यस संगठनको महिला बिभागद्वारा आयोजना गर्न लागिएको कार्यक्रममा […]
Continue Reading
