गोर्खा एसोसिएसन इजरायलको आयोजनामा “मन्त्र ब्याण्ड” इजरायल आउदै, प्रिती आलेको साथमा भब्य कन्सर्ट हुने |
तिनजुरे अनलाइन / विपतमा परेका नेपाली र नेपाली भाषीहरुलाई आर्थिक सहयोग गर्ने उद्येश्यले गोर्खा एसोसिएसन इजरायलले सांगेतिक कार्यक्रम गर्ने भएको छ । चर्चित साँगितक समुह ‘मन्त्र ब्याण्ड’ साथै गायिका प्रिती आले अनि इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा आउदो १८ मे २०१८ (शुक्रबार) तेलअविवको युनिभर्सिटी हलमा लाइभ कन्सर्ट कार्यक्रम गरिने भएको हो | ‘ च्यारिटी साँगितिक साझ […]
Continue Reading
