प्रवासी नेपाली मञ्च इजरायलको तेस्रो अधिवेशन हुने !

काठमाडौं – प्रवासी नेपाली मञ्च इजरायलको आउदो जुलाई २५ मा भव्य रूपमा सम्पन्न गरिने भएको छ ! उक्त अधिवेशनमा प्रमुख अतिथि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली साथै, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा विशिष्ट अतिथिका रूपमा उपस्थित हुने कार्यक्रम रहेको बताईएको छ । यो अधिवेशनले प्रवासी नेपालीहरूको हक–हित, सामाजिक समरसता र राष्ट्रिय […]

Continue Reading

प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा गीता सुवेदी चयन !

तिनजुरे अनलाइन ! एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा गीता सुवेदी चयन भएकी छिन्। गत मे १० तारिखमा सम्पन्न विशेष अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । प्रवासी नेपाली मञ्च इजरायलकी अध्यक्ष ज्योती शर्मा ओएनएफ अन्तराष्ट्रिय कमिटीमा चयन हुनुभएपछि रिक्त इजरायलको अध्यक्ष पद बिशेष अधिवेशन गरी चयन गरिएको हो […]

Continue Reading

प्रवासी नेपाली मंच इजरायलको अध्यक्षमा ज्योति शर्मा चयन !

तिनजुरे अनलाइन ! नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवास संगठन ‘प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिवेशन बाट अध्यक्षमा ज्योति शर्मा चयन भएकी छन । तेलअभिबको यादखरुचिम १५ मा भएको अधिवेसनको उक्त कार्यक्रमको अध्यक्षता निबर्तमान अध्यक्ष तिर्थ गौतम रहेका थिए ! जुम भर्चुअल मार्फत नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज […]

Continue Reading

इजरायलको इभ पार्टी प्यालेसमा प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिवेशन हुने !

तिनजुरे अनलाइन ! नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवास संगठन ‘प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिबेशन हुने भएको छ । आउदो जुलाई ८ तारिख EVA पार्टी प्यालेस तेलअबिभमा दिउसो ३: ३० बजे देखी अधिबेशन सुरु हुने जनाइएको छ ! नेकपा (एमाले )को प्रवास संगठन प्रवासी नेपाली मंच इजरायलको दोश्रो ऐतिहासिक अधिबेसन (नेकपा एमाले) स्थाई कमिटी […]

Continue Reading

प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिबेशन हुने

तिनजुरे अनलाइन ! नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवास संगठन ‘प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिबेशन हुने भएको छ । मंचकि सचिव मिना चुँडालद्वारा जारी विज्ञप्तिका अनुसार यहि जुलाई ८ तारिखका दिन हुने दोश्रो अधिबेशनलाई भर्चुअल अनलाइन जुम मार्फत प्रमुख अथिति रहेका एमाले स्थायी कमिटी सदस्य तथा प्रवास विभाग प्रमुख डा.राजन भट्टराईले सम्बोधन गर्ने कार्यक्रम […]

Continue Reading

नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा एकता दिवस अधिवेशन हुने|

तीनजुरे अनलाइन । नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा एकता दिवस  अधिवेशन  सन् २०२१ को नोभेम्बर १९ तारिख शुक्रबारका दिन आदिवासी जनजाति महासंघको कार्य कक्ष सम्पन्न हुने भएको छ । नेपाली तामाङ समुदायको राष्ट्रिय जातीय भाषा, भेषभुषा,धर्म,कला, रितिरिवाज,लिपि,मौलिक, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने गराउने मुख्य लक्ष्य का साथ, इ स २०१४ मा स्थापना […]

Continue Reading

काँग्रेसबाट को-को छन् मन्त्रीको लाइनमा ? कोइराला परिवारको साथ कसलाई

काठमाडौं । नेपाली काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मन्त्री छान्नै सकस परेको छ । सहमती अनुसार पौडेल समूहले २ मन्त्री पाउने हुँदा मन्त्रीका आकांक्षी धेरै भएकाले सकस परेको हो । वरिष्ठ नेता पौडेलले तेजुलाल चौधरी या दिलेन्द्रप्रसाद बडुलाई बनाउने मोडमा रहेका थिए । उनले चौधरीको पक्षमा अडान लिएका छन् । महामन्त्री डा. सशांक कोइरालाले कोइराला […]

Continue Reading

देउवा र दाहालबीच छलफल, साँझसम्ममा मन्त्री बन्नेको नाम दिन गठबन्धन दलहरुलाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुट्नुभएको छ । विभिन्न कारणले सरकारलाई पूर्णता दिन नसकेका देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम दिन ताकेता गरिरहनुभएको छ ।   आज बिहान प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल पनि भएको छ । देउवाले आज साझसम्म मन्त्रिपरिषद् विस्तार गर्न खोजे पनि जसपा अध्यक्ष उपेन्द्र […]

Continue Reading

नम्रता उप्रेतीको अध्यक्षतामा जरोकिलो सहृदयता अन्तरास्ट्रिय इजरायल कार्य समिती गठन !

तिनजुरे अनलाइन !हाम्रो नारा विकास न्याय स्वाधीनता समृद्धि मा नेपाल को सह्र्दयी हिमाल पहाड तराई भन्ने उदेश्यले स्थापना भएको जरोकिलो सहृदयता अन्तरास्ट्रिय इजरायल कार्य समिती नम्रता उप्रेतीको अध्यक्षतामा गठन भएको छ ! जरो किलो नेपालले इजरायलमा नम्रता उप्रेतीलाइ संयोजकको जिम्मा दिएको थियो जरो किलोको इजरायलमा सदस्य संख्या बढ़र्दै गए सङै गत बिहीवार अनलाइन मार्फत जरो […]

Continue Reading

इजरायलमा दुइ संगठन बिच एकता साथै भेटघाट कार्यक्रम सम्पन्न ।

तेलअभिव । असार ,१  – “संघियता,शुसान ,सम्वृद्धि र समाजवाद समुन्नत संघीय समाजबाद जिन्दाबाद “भन्ने मूल नाराका साथ् नेपालि संघीय समाज (नेफेसो ) इजरायल तथा अन्तर्राष्ट्रिय नेपाली समाज बिचको एतिहासिक एकता घोषणा “समाजवादी पार्टी नेपाल”को कार्यक्रम २०१९ को तेस्रो अधिबेशन भव्यता साथ् सम्पन्न भएको छ । १५ जुन २०१९ शनिवारको दिन तेलअबिबको लेविनेस्की पार्क ९९ अघाडी […]

Continue Reading