नेपाली र भारतीय क्लब बिच नयाँ वर्ष २०७६ मा इजरायलमा फुट्सल प्रतियोगिता हुने
इजरायल | नयाँ वर्षको अवशर पारेर इजरायलमा स्थापित नेपाली र भारतीय फुटवल क्लब बिच फुट्सल प्रतियोगिता हुने भएको छ । यहि अप्रिल १२ मा इजरायलको तेलअविभ स्थित लेविन्सकी फुट्सल ग्राउण्डमा हुन् गईरहेको उक्त प्रतियोगितामा नेपाली र भारतीय गरी ८ टिमले सहभागी जनाउने आयोजकले बताएको छ । बिगत २/३ वर्षबाट हरेक नयाँ वर्ष तथा नेपाली विभिन्न पर्वहरुको […]
Continue Reading