नेपाली जनसम्पर्क समिती इजरायलको चाड पर्बको अबसरमा शुभकामना आदानप्रदान सङै दुई दिने भ्रमण सम्पन्न !
तिनजुरे अनलाइन ! नेपालीहरूको महान चाड बडादसैं म्व:नि नख, शुभ दीपावली,नेपाल सम्वत् र छठ पूजा को उपलक्ष्यमा सुभकामना आदान प्रदान सङै नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसंम्पर्क समिति इजरायलको दुई दिने भ्रमण सम्पन्न भएको छ ! गत अक्टोबर १५ र १६ तारिख ६२ जनाको भ्रमण यात्रा तेल अविव को लेबेन्सकी पार्क बाट अक्टोबर १५ शुक्रबार […]
Continue Reading
