सहृदयता अन्तर्राष्ट्रिय इजरायललको आयोजनामा बिशेष कार्यक्रमको आयोजना !

तेलअबिभ / नेपालमा जन्मिएर इजरायललाई कर्मथलो बनाउदै आएका नेपाली हरुले राष्ट्र र राष्ट्रियताको विषयमा बृहतर कार्यक्रमको आयोजना गर्ने भएका छन् । सहृदयता अन्तरराष्ट्रिय इजरायलको आयोजनामा नेपाल केन्द्रित दृष्टिकोणलाई मध्यनजर गर्दै नेपाली जनजनमा पुर्‍याउने उदेश्य सहित सत्संग कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । इजरायलमा रहेका नेपाली समुदायमा स्थापित संघसंस्थाहरुसँगको सामिप्यतामा रहि शुक्रवार ११ जुन २०२१ […]

Continue Reading

नेपाल आदिबासी जनजाती महासंघ इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा साथै स्मारिका बिमोचन हुने !

तेलअबिब , नेपाल आदिवासी जनजाति महासंघ इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा यही जुन १८ तारिखमा हुने भएको छ । महासंघका महासचिव सूर्य बहादुर राना मगरका अनुसार जुन १८ तारिख शुक्रबारका दिन बार्षिकोत्सव तथा साधारण सभाको आयोजना गरिएको जानकारी दिएका छन । लेवेन्स्कि ९९ (नयाविल्डिङ्गमा) साझ ७: ३० बजे हुने साधारण सभामा उपस्थितीको लागि इजरायलमा […]

Continue Reading

राष्ट्रिय आविस्कार केन्द्रलाई इजरायलमा कार्यरत शोभा श्रेष्ठ द्वारा एकलाख बढी सहयोग !

तेल अभिब इजरायल  / राष्ट्रिय आविस्कार केन्द्रलाई बैक कोलोनी भैरहवा छ घर भई लामो समय देखी इजरायलमा कार्यरत समाजसेवि शोभा श्रेष्ठ द्वारा एकलाख एक सय एक्काइस रुपैयाँ सहयोग गरेकी छन ! कोरोनाको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै स्वास्थ संकटमा सहजीकरण गरिरहेको आविस्कार केन्द्रको आर्थिक अवस्था दरिलो बनाउन र देशवासीको जीवनरक्षाको लागि   सानो सहयोग उपलब्ध गराएको सहयोगि  […]

Continue Reading

चितवन समाज इजरायलको पाँचौ अधिबेशन हुने !

तिनजुरे  अनलाइन ! चितवन समाज इजरायलको पाँचौ अधिबेशन आउदो जुन १८ तारिक इजरायलको यार्कोन पार्कमा साझ ८बजे हुने भएको छ ! सामाजिक सेवामा समर्पित रहने उदेश्यले इ. स .२०१४ मा स्थापना भएको चितवन समाज इजरायले जन्म भुमिमा भइ परि  आउने समस्या लाइ सहयोग गर्दै आएको छ ! चितवन समाज इजरायलले यार्कोन पार्कमा गर्न लागी रहेको […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलको  छैटौं साधारण सभा सम्पन्न  अध्यक्षमा   नुमा काङ्भा बोखिम !

तिनजुरे अनलाइन ! भेषभुषा, भाषा, लिपि, कला, संस्कार संस्कृतिको जगेर्ना को निम्ति  स्थापना भएको  किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा छैटौं साधारण सभाले  नुमा काङ्भा बोखिमलाई चयन गरेको छ ! गत  अप्रिल १३ मा किराँत याक्थुङ चुम्लुङ इजरायलका निवर्तमान अध्यक्ष  कुमार आङ्देम्बे अबि को सभापतित्व नेपाली राजदुतावास इजरायकी राजदुत       डा. अन्जान शाक्यको  प्रमुख आतिथ्य, किरात […]

Continue Reading

इजरायल देखी नयाँ बर्षको अबसरमा गायक  राज लिम्बुले  “जलेर खरानी” बोलको गीत सार्बजनिक गरे !

तिनजुरे अनलाइन ! गायक सर्जक तथा सङीतकार राज लिम्बुको जलेर खरानी बोलको मार्मिक गीत इजरायल देखी सार्बजनिक भएको छ ! गायक  राज लिम्बू आफैले यो गीतलाई शब्द संगीत दिएका हुन भने भिडियोलाई  माबो कृयसनले उत्पादन गरेको हो।भने एरेन्ज  पुस्कर सुनुवारले गरेका हुन ! जलेर खरानी बोलको मर्मस्पर्सि गीत कुनै  प्रेमिले नया बर्स मनाउन आफ्नो घर […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा साधारण सभा हुने !

तिनजुरे अनलाइन भेषभुषा, भाषा, लिपि, कला, संस्कार संस्कृतिको जगेर्ना को निम्ति  स्थापना भएको  किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा साधारण सभा हुने भएको छ ! आउदो अप्रिल १३ तारिख मंगलबार इजरायली समय सांझ ५ बजे नेपाली समय ८:४५ देखी जुम भर्चुअल मार्फत हुने उक्त कार्यक्रममा इजरायल स्थित नेपाली राजदुतावासकाे प्रमुख आतिथ्य, किरात याक्थुङ चुम्लुङ […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा साधारण सभा हुने !

तिनजुरे अनलाइन ! भेषभुषा, भाषा, लिपि, कला, संस्कार संस्कृतिको जगेर्ना को निम्ति  स्थापना भएको  किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा साधारण सभा हुने भएको छ ! आउदो अप्रिल १३ तारिख मंगलबार इजरायली समय सांझ ५ बजे नेपाली समय ८:४५ देखी जुम भर्चुअल मार्फत हुने उक्त कार्यक्रममा इजरायल स्थित नेपाली राजदुतावासकाे प्रमुख आतिथ्य, किरात याक्थुङ […]

Continue Reading

बिश्व शान्तिको कामना गर्दै इजरायलमा सवा लाख बाती बालीयो ! 

तिनजुरे अनलाइन/विश्व शान्तिको कामना  तथा कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् भन्ने कामना गर्दै गत सनिवार इजरायलको राम्लेमा सवा लाख बाति बालीएको छ ! काठमाडौं बानेश्वर घर भई बिगत लामो समय देखी इजरायलमा कार्यरत परदेशमा रहेर पनि नेपालमा भइ परि आउने समस्या लाइ सहयोग गर्दै आएकी सुजाता गौतमले  बाति बालेकी हुन सनिवार श्री स्वस्थानि […]

Continue Reading

झापाली समाज इजरायलकाे चौथो अधिबेसन सम्पन्न  अध्यक्षमा माला योन्जन!

तिनजुरे अनलाइन ! झापाली समाज इजरायलको अध्यक्षमा समाजसेवी व्यक्तित्व माला योन्जन तामाङ निर्विरोध चयन भएकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा १० वर्षअगाडि इजरायल पुगेकी योन्जन इजरायलको नेपाली सामाजिक गतिविधिमा सक्रिय महिना हुन् । झापाको दमकमा स्थायी बसोबास भएकी योन्जनले इजरायलमा रहेका झापाली मात्रै नभएर समग्र नेपालीहरुको सुखदुःखमा झापाली समाज इजरायलले सहकार्य गर्ने वाचा गरेकी छन् […]

Continue Reading