किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ‘बलिहाङ कप’ चौथो संस्करण फुटसल प्रतियोगिता को पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न !
इजरायल। किराँत याक्थुङ चुम्लुङ (केवाईसी)ले आयोजना गरेको फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन यही गत तारिख १३ सेप्टेम्बर शुक्रबार बेलुका तेलअभिवको लेबेन्सकी -९९ /८ औं तलामा सम्पन्न भएको छ। लिम्बु ( याक्थुङ)हरुको मौलिक चाड वलिहाङ तङनाम (तिहारको )शुभ अवसरमा “किराँत याक्थुङ चुम्लुङ” (केवाईसी) इजरायलको आयोजकत्वमा “एकता र मित्रताको लागि फुटबल” भन्ने नाराका साथ हुन् गईरहेको चौथो […]
Continue Reading
