शेर्पा संघ इजरायलको आयोजनामा २१४६ औं (ग्याल्पो लोसार साँझ २०७५) मनाइने |
तिनजुरे अनलाइन, काठमाडौँ / संसारका सम्पूर्ण शेर्पाहरु एक हौ कला भाषा संस्कृतिको संरक्षण तथा सम्बर्धन गरौ भन्ने मूल उदेश्यका साथ स्थापना भएको शेर्पा संघ इजरायलको आयोजनामा २१४६ औं ग्याल्पो लोसार सदा झैँ नेपाल बाट आमिन्त्रित कलाकार हरुको साथमा भब्य रुपमा मनाइने भएको छ| यहि १५ मार्च २०१९ शुक्रबारको साँझ तेल अभिवको याद खरुचिम १५ मा नेपाल […]
Continue Reading
