नेफेसो इजरायलको तेस्रो अधिबेशन सम्पन्न !

तेलअभिव ,कात्तिक ४ / “श्रमजीवि बर्ग एवं उत्पीडित समुदायहरु एक जुट हौ ” संघियता ,गणतन्त्र र धर्मनिर्पेक्षताको विकास,रक्षा र प्रबद्वन गरौ ! पहिचान सहितको १० +१ प्रदेशका लागि संविधान शंसोधन गराउन जनदवाब जारि राखौ भन्ने मूल नाराका साथ नेपाली संघीय समाज (नेफेसो) इजरायलको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पासाङनोर्बु शेर्पाको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा आयोजना गरिएको तेस्रो बलिहाँङ कप फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन सम्पन्न (भीडीयो सहित)

तिनजुरे अनलाइन् / किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा आयोजना गरिएको तेस्रो बलिहाँङ कप फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन तेलअभिवको नयाँ बिल्डिंगको सातौ तालामा शनिवार दिउँसो सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा किराँत याक्थुङ चुम्लुङ इजरायलकि अध्यक्ष श्री गिता तुम्बाहाङफेले आफ्नो छोटो मन्तव्य राख्दै किराँत याक्थुङ चुम्लुङ इजरायलले आफ्नो संस्कृति,परम्परा र रितिरिवाजलाइ , सम्बर्द्धन ,संरक्षण तथा पहिचान राख्न मात्र नभई […]

Continue Reading

नेवाः खल इजरायलको आयोजनामा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा मनाइदै |

तिनजुरे अनलाइन/ नेवाः खल इजरायलको आयोजनामा म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा मनाइने भएकोछ | आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष  समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार […]

Continue Reading

बिजया दशमीको अवसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने

तिनजुरे अनलाइन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दसैंको सु-अवसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ | अक्टोबर १९ तारिख शुक्रबारका दिन तेल अभीव बाट  यार्कोन पार्क सम्म बसमा  जान सकिने सुबिधा रहेको छ भने उक्त कार्यक्रममा  भव्यरुपले बनभोजको साथमा सांस्कृतिक कार्यक्रम साथै दोहोरी घम्सा घम्सी कार्यक्रमको आयोजना गर्न लागिएको […]

Continue Reading

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको तेस्रो अधिबेशन हुने |

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशनमा इजरायलवासी सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |निमन्त्रणाको पूर्ण अंश: पहिचान, सङघीयता,धर्मनिरपेक्ष र गणतन्त्र प्रेमी आम इजरायलवासी श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा तपाई हाम्रै जनप्रिय गौरवशाली राष्ट्रिय दल (पार्टी) सङघीय समाजवादी फोरम नेपालका प्रवास संगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन भव्य र सभ्य गराउनका निमित […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८ हुने बारे पत्रकार सम्मेलन हुँदै |

तिनजुरे अनलाइन काठमाडौँ / किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८ हुने | सूचना जस्ताको त्यस्तै याक्थुङ (लिम्बू) हरुको मौलिक चाड वलिहाङ तङ्नाम (तिहार) को शुभ-अवसरमा किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा “एकता र मित्रताको लागि फुटबल ” भन्ने नाराको साथ तेश्रो बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०१८” नोभेम्बर ०९ तारिख […]

Continue Reading

इजरायलमा सडक दुर्घटनामा परेकी नेपाली चेलीको निधन

इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ । सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई विगत ७ बर्षदेखि रोजगारीको लागि  इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम गरेकी लामालाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो । दुुर्घटनाबाट गम्भिर घाइते भएकी […]

Continue Reading

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको तेस्रो अधिबेशन हुने (भिडीयो सहित)

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशनमा इजरायलवासी सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |निमन्त्रणाको पूर्ण अंश:  साथै भीडियो मार्फत जानकारी गराउदै (नेफेसो) इजरायलका अध्यक्ष सुन्दर योन्जन तामांग https://www.facebook.com/info.nefesoisrael/videos/322265398537442/ पहिचान, सङघीयता,धर्मनिरपेक्ष र गणतन्त्र प्रेमी आम इजरायलवासी श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा तपाई हाम्रै जनप्रिय गौरवशाली राष्ट्रिय दल (पार्टी) सङघीय समाजवादी फोरम नेपालका प्रवास संगठन नेपाली सङघीय […]

Continue Reading

धार्मिक संस्थाहरुको संयुक्त आयोजनामा इजरायलमा श्रीकृष्ण जन्मअष्टमी मनाइयो|

तिनजुरे अनलाइन, इजरायलको तेलअबिबमा गत सुक्रबार  श्रीकृष्ण जन्मअष्टमी पर्ब  भव्यताका साथ मनाइएको छ ३ धार्मिक संस्थाहरु  “ॐ जन-जागरण नेपाल शाखा इजरायल”हिन्दू जागरण नेपाल अभियान इजरायल “ श्री कृष्ण प्रणामी ग़ैर आवासीय यूवा परिषद इजरायल द्वारा संयुक्त आयोजनामा  श्रीकृष्ण जन्मअष्टमी मनाइएको हो | तेलअभिबको   यशोधा माला ४४ मा  सेप्टेम्बर ७ तारीख़ शुक्रवार साँझ भएको  उक्त कार्यक्रम भगवान कृष्णको शुभ-जन्मोत्सवको […]

Continue Reading

इजरायलको पेथातिक्वामा नेपाली हरुले तीज मनाए |

तिनजुरे अनलाइन,  हिन्दु नेपाली नारीहरुको महान पर्ब हरितालिका तीज प्रबाशी भुमि इजरायलमाको पेथातिक्वामा नेपाली हरुले भव्यताका साथ  मनाएका छन् | मंगलबार साझ ५ बजे बाट  इजरायलको पेथातिक्वाको  एरिया नजिक कार्यरत  नेपाली  चेलीबेटी दाजु भाइ  हरुले  बिभिन्न परिकारका सामग्री बनाई सामुहिक दर खाएका हुन परदेशको दुख र व्यस्ततालाइ भुलाउदै हरेक साल झैँ यो साल पनि   तीजको […]

Continue Reading