किराँत याक्थुङ चुम्लुङ इजरायलले “याक्वा तङ्नाम” मनाउने |
तिनजुरे अनलाइन/ भाषा कला संस्कृतिको जगेर्ना गर्दै बिगत ५ वर्ष अगाडी इजरायलमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायले आफ्नु मौलिक पुजा “याक्वा तङ्नाम” आउदो (मे ११-२०१८) शुक्रबार तेलअभिब को लेबेन्स्की ९९ को ८ नम्बर तलामा साझ ५:३० बजे बाट पुजा सुरु गर्ने भएको छ| सूचना जस्ताको त्यस्तै !! हार्दिक निमन्त्रणा !! याक्थुङ जातिहरु आदिमकाल देखि प्रकृति प्रेमी साथै प्रकृति पुजक […]
Continue Reading
