प्रवासी नेपाली मञ्च इजरायलले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै !
तिनजुरे अनलाइन! नेकपा एमालेको विदेश संगठन प्रवासी नेपाली मञ्च इज़रायल राष्ट्रिय कमिटीले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ! आउदो मार्च २० तारिख इजरायलको तेलअविव स्थित नोकिया पार्कमा साझ ५ बजे देखी उक्त कार्यक्रम सुरुहुने प्रवासी नेपाली मञ्च इज़रायलका सचीव रमेश जोशीले जानकारी दीएका छन ! कार्यक्रम सफल बनाउन प्रवासी नेपाली मञ्च इजरायलमा […]
Continue Reading
