चितवन समाज इजरायलको छैटौ अधिवेसन हुने !

तिनजुरे अनलाइन डट नेट / चितवन समाज इजरायलको छैटौ अधिवेसन आउदो ६ तारिख  अक्टुवर साझ ८ बजे तेलअभिबको याफो स्थित नेपाली राजदूतावास नजिकै रहेको पार्कमा सम्पन्न हुने भएको छ ! सामाजिक सेवा गर्ने उदेश्यले इ स २०१४मा स्थापना भएको यस संस्थाले निरन्तर सामाजिक काम गर्दै आएको छ , कार्यक्रम लाई सफल बनाउन इजरायल वासी सम्पुर्ण […]

Continue Reading

माबो कृयसनको प्रस्तुतिमा गीतकार नुतन भुसालको कैदी बोलको गीत सार्बजनिक !( भिडीयो सहित )

तिनजुरे अनलाइन ! गीतकार नुतन भुसालको कैदी बोलको गीत सार्बजनिक भएको छ ! नुतन शैली एल्वम भित्र रहेको नेपाली आधुनिक गीत “कैदी”मा विश्व नेपालीको स्वर सुनिल मास्केको संगीत तथा रिकेस गुरुङको संगीत संयोजन रहेको छ। माया पिरतिका कुरा माया प्रेमले भरिएका शब्दले समेटिएको गीत इजरायलका विभिन्न शहरमा छायांकन भएको हो ! माबो कृएसनको प्रस्तुति रहेको […]

Continue Reading

तीज महोत्सव सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु इजरायल आइपुगे बिमानस्थलमा गरियो भब्य स्वागत !(भीडीयो सहित )

तिनजुरे अनलाइन! झापाली समाज इजरायल तथा लायन्स फुटवल क्लब तेल अविभको आयोजनामा भोलि शुक्रबार हुने तीज मेघा महोत्सव सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु इजरायल आइपुगेका छन ! राष्ट्रिय कलाकारहरु ,प्रताप दास शान्ति श्री परियार, तृष्णा गुरुङ बिहिवार  रातको १० बजे इजरायलको बेन्गुरियन बिमानस्थल आइपुगेका छन ! कलाकारको स्वागतका लागी अन्तराष्ट्रिय झापालि समाजका अध्यक्ष दिपक ओलि, […]

Continue Reading

विभेदकारी संविधान जारी भएको दिन’भन्दै नेपाल आदिवासी जनजाती महासंघ इजरायले प्रशिक्षणात्मक तथा विरोध कार्यक्रम गर्दै !

तिनजुरे अनलाइन ! काठमाडौं । भोलि असोज ३ गते अर्थात संविधान जारी भएको दिन । ०७२ असोज ३ गतेका दिन संविधान जारी भएको सम्झनामा भोलि देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने गरिन्छ । सरकारले संविधान दिवशलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ। दिवसका अवसरमा सरकारले भोलि देशैभरी सार्वजनिक बिदा दिने पनि निर्णय गरेको […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको शाखा समन्वय समिति इजरायलको आठौं अधिवेशन सम्पन्न, अध्यक्ष राजकुमारि श्रेष्ठ 

तिनजुरे अनलाइन । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको शाखा समन्वय समिति इजरायलको आठौं अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । तेलअबिभको नोकिया पार्कमा गत  भदौ २२ गते शुक्रबार, ८ सेप्टेम्बरमा अध्यक्ष चिनु सुवेदीको सभापतित्वमा सम्पन्न भएको हो आठौँ अधिबेशनबाट अध्यक्षमा राजकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा इन्दिरा केसी, उपाध्यक्षमा रेखा पन्त र कटक […]

Continue Reading

एनआरएनए इजरायलले हरितालिका तिज तथा चोथा पुजाको अबसरमा सुभकामना आदान प्रदान सङै तीज बिशेष कार्यक्रम गर्दै !

तिनजुरे अनलाइन ! गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एन आर एन ए एन सि सि इजरायलले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज तथा चोथा पुजाको अबसरमा सुभकामना आदान प्रदान सङै तेल अबिबमा तीज विशेष सामुहिक दर खाने कार्यक्रमको आयोजना गरेको छ ! आउदो१७ सेप्टेम्बर आइतबार बेलुका ८ बजे तेल अबिबको लेबेन्की फूटसल […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको आठौं अधिवेशन हुदै !

तिनजुरे अनलाइन / नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिति इजरायलको आठौं अधिवेशन सेप्टेम्बर ८ तारिख साझ ७:३० बजे  तेलअभिबको नोकिया पार्कमा हुने भएको छ ! संस्थाले सूचना जारी गर्दै आठौं अधिवेसनको कार्यसमितीमा रहि काम गर्न चाहने आजिवन सदस्यले निर्वाचन समिती संयोजक : मनु श्रेष्ठ ०५४९०१५६१६ सदस्य : भिमा थापा ०५०५२१३९६५सदस्य : शान्ता अधिकारी ज्ञवाली […]

Continue Reading

प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी इजरायलले हरितालिका तिजको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै !

तिनजुरे अनलाइन! प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी इजरायल युबा तथा खेलकुद बिभागको आयोजना  नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा सुभकामना आदानप्रदान साथै दर खाने कार्यक्रमको आयोजना गरेको छ ! आउदो सेप्टेम्बर २२ तारिख इजरायलको नोकिया पार्कमा साझ ६:३०बजे देखी तीजको अबसरमा सुभकामना आदान प्रदान साथै दर खाने कार्यक्रम समेत रहेको अध्यक्ष गिता सुबेदिले […]

Continue Reading

नेपाल आदिवासी जनजाती महासंघ इजरायलले मनायो २९ औ बिश्व आदिबासी दिवस (भीडियो सहित)

तिनजुरे अनलाइन तेल अभिव, नेपाल आदिवासी जनजाती महासंघ इजरायलले २९ औ बिस्व आदिबासी दिवस भब्यताका साथ सम्पन्न भएको छ । गत ११ अगष्ट तारिख शुक्रबार लेविन्सकी पार्क तेल अभिवमा आत्मानिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक आदिवासी युवा” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी वरिष्ठ उपाध्यक्ष मनु श्रेष्ठको संयोजन तथा नेफिन इजरायलका अध्यक्ष कुमार […]

Continue Reading

झापालि समाज इजरायल तथा लायन्स तेल अबिभ फुटबल क्लबको आयोजनामा इजरायलमा तीज महोत्सव २०८० को आयोजना नेपाल बाट राष्ट्रिय कलाकारहरु इजरायल आउदै !

तिनजुरे अनलाइन ! हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालीका तीजको अबसरमा इजरायलमा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा तीज महोत्सव २०८० आयोजना गरिएको छ ! नजिकीदै गरेको तीज कार्यक्रम झापालि समाज इजरायल तथा लायन्स तेल अभिब फुटबल क्लबको आयोजनामा आउदो सेप्टेम्बर २२ तारिख शुक्रबार राष्ट्रिय कलाकार गायिका शान्ति श्री परियार, गायक प्रकाश दास, गायिका तृष्णा […]

Continue Reading