नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको शाखा समन्वय समिति इजरायलको आठौं अधिवेशन सम्पन्न, अध्यक्ष राजकुमारि श्रेष्ठ
तिनजुरे अनलाइन । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको शाखा समन्वय समिति इजरायलको आठौं अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । तेलअबिभको नोकिया पार्कमा गत भदौ २२ गते शुक्रबार, ८ सेप्टेम्बरमा अध्यक्ष चिनु सुवेदीको सभापतित्वमा सम्पन्न भएको हो आठौँ अधिबेशनबाट अध्यक्षमा राजकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा इन्दिरा केसी, उपाध्यक्षमा रेखा पन्त र कटक […]
Continue Reading
