उभौली सिली (यले दोङ)५०७९ सफल बनाऊन राष्ट्रिय कलाकार हरु शम्भु राई ,ब्रबिम लिम्बु इजरायल आइ पुगे !
उभौली सिली (यले दोङ)५०७९ सफल बनाऊन राष्ट्रिय कलाकार हरु शम्भु राई ,ब्रबिम लिम्बु इजरायल आइ पुगेका छन् ।बिश्वका किरात राईहरु एक हौ,आफ्नु भाषा ,लिपि,कला संस्कृति,संरक्षण र सम्बर्धन गरौ भन्ने मूल नाराका साथ इ.स. २०१२ मा स्थापना भएको किरात राई यायोख्खा नेपाल इजरायलको आयोजनामा उभौली सिली कार्यक्रम (यले दोङ) ५०७९ आउदो मे १७ तारिक बेलुका ७ बजे याद खरुचिम […]
Continue Reading