बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घटनाबाट जोगाएर ७७ जनाको ज्या,न बचाउने क्याप्टेन आङगेलु शेर्पा यीनै हुन|

काठमाडौं । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताए ।जहाज […]

Continue Reading

तल हेर्दा एम्बुलेन्स, सेना र प्रहरी मात्रै देखेँ, त्यसपछि लाग्यो– अब सकिएछ !’

सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि […]

Continue Reading

असोज १२ गते मंगलबार सेप्टेम्बर २८ तारीखको राशिफल हेर्नुस |

आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज १२ गते मंगलबार इश्वी सन २०२१ सेप्टेम्बर २८ तारीख आश्विन कृष्णपक्ष सप्तमी तिथी मृगशिरा नक्षत्र व्यतिपात योग बालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा राक्षस योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अष्टमीव्रत महालक्ष्मीव्रत समाप्ती (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) […]

Continue Reading

“राम साइलि” बोलको पुर्वेली मारुनि गीत लीएर आए  गायक अमृत खाती !

तिनजुरे अनलाइन ! चर्चित गायक अमृत खातिको “राम साइलि” बोलको पुर्वेली लोक गीत सार्बजनिक भएको छ ! होमराज श्रेष्ठको शब्द तथा संगीत रहेको गीतलाई अमृत खातीको स्वरबद्ध रहेको छ भने गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन् भने सागर पुनको रेकर्डिङमा कुमार सानुले मिक्सिङ गरेका छन् । पुर्वेली मारुनी भाकामा रहेको उक्त गीतमा संजीव ठकुरीको […]

Continue Reading

संघीय लिम्बुवान सामाजिक मञ्च इजरायल र नेसो इजरायलले चाडपर्व विशेष सुभकामना आदान प्रदान कार्यक्रम गर्दै !

तिनजुरे अनलाइन! जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (नेसो) इजरायल र संघीय लोकत्रन्त्रिक राष्ट्रिय मञ्चको प्रवास पार्टी संगठन संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलले चाडपर्व विशेष भर्चुअल कार्यक्रमको आयोजना गर्ने भएको छ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बिष्णु तुम्बाहाङ्फे प्रमुख आतिथि तथा जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य तथा महिला इन्चार्ज दुर्गा […]

Continue Reading

वि.सं२०७८ साल असोज ०८ शुक्रवार गते को राशिफल :पाथिभरा माताकाे दर्शन गर्दै हेर्नुहोस

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मेहनेत तथा लगनशिल भएर काम गर्दा सम्मानजनक स्थान प्राप्त गर्न सकिनेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । नयाँ प्रकृतिको काम […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ दोभानका आगलागी पीडितलाई सहयोग !

तिनजुरे अनलाइन! विगत ६ महिना अगाडी ताप्लेजुङ जिल्लाको दोभानमा भएको आगलागीमा समस्यामा परेका आगलागी पिडितलाई किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा१ लाख ८३ हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ ! गत बुधबार ताप्लेजुङ दोभानमा भएको एक कार्यक्रममा मिरीङ्देन गाउपालिका प्रमुख गणेश ब. चोङ्वाङ, कि.या.चु. केन्द्रिय सदस्य निर्मला तावा, कि.या.चु. सल्लाहकार कृतिमान मादेन लगायत दोभानबासि स्थानीय समाजसेवीहरुको […]

Continue Reading

आज विश्वकर्मा पूजा, विविध कार्यक्रमका साथ मनाइँदै

१ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल […]

Continue Reading

चितवन समाज इजरायलद्वारा पीडितलाई दुई लाख सहयोग !

तिनजुरे अनलाइन/ चितवन समाज इजरायलद्वारा तातो पानी मा परी घाइते बनेकी धर्म देविनगर पालिका ४ संखुवासभा घर भइ हाल सुनसरीमा बस्दै आएकी इन्जु बस्नेतलाई दुइलाख रुपैयाँ सहयोग प्रदान गरेको छ ! चितवन समाज इजरायलकी कार्यसमिति सदस्य सम्झना पन्तको अग्रसरतामा चितवन समाज इजरायलका सदस्य तथा इजरायलमा कार्यरत सहयोगी मनहरु बाट संकलन गरेको नेपाली रकम रुपैयाँ १,लाख […]

Continue Reading

इजरायलमा “बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण हुने, अक्टोबर पन्ध्र  मा पत्रकार सम्मेलन गर्दै !

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा इजरायमा बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण हुने भएको छ ! किरात याक्थुङ चुम्लुङ इजरायलले सुचना जारी गर्दै आउदो नोभेम्बर ५ तारीख शुक्रबार बलिहाङ कप -२०२१” फुटबल प्रतियोगिता सम्पन्न हुन लागेको हो ! ”एकता र मित्रताको लागि फूटबल” भन्ने  नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलले गत २०१६ देखि   बलिहाङ तङनाम […]

Continue Reading