बिरामी कुरुवा भवन निर्माणका  लागी समाजसेवि इशा गुरुङ र समाजसेवि सुनिता गुरुङद्वारा सहयोग !

तिनजुरे अनलाइन ! हाम्रो टिम नेपाल र १०० ग्रुपको पहलमा  काठमाडौँमा बन्दै गरेको बिरामी कुरुवा घर निर्माणका लागी पोखरा घर भई हाल बेलायतमा रहनु हुने समाजसेवि इशा गुरुङ तथा धरान घर भई हाल इजरायमा रहनु हुने समाजसेवि सुनिता गुरुङ द्वारा ४ लाख रुपैयाँ सहयोग  हस्तान्तरण गरेका छन !                […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितीको सातौ अधिबेशन सम्पन्न अध्यक्षमा चिनु सुवेदी  !

तिनजुरे अनलाइन ! नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलको समन्वय समितीको सातौ अधिबेशनले चिनु सुबेदि लाइ सर्बसहमत चयन गरेको छ ! गत  सेप्टेम्बर १० तारिख  दुदा हिब्रीत ४५, तेल -अविभमा भएको अधिबेसनले चिनु सुबेदीको नेतृत्वमा १३ जना नया  कार्यसमितीमा नियुक्त भएका हुन ! साझ ९ बजे सुरु भएको कार्यक्रमको सभापति चिनु सुबेदि त्यस्तै प्रमुख अतिथिमा  […]

Continue Reading

जनता समाजवादी पार्टीका शिर्ष नेताहरुद्धारा प्रवासमा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै !

तिनजुरे अनलाइन! आगामी १२ सेप्टेम्बर २०२१  आइतबारका दिन जनता समाजवादी पार्टीका शिर्ष नेताहरुद्धारा प्रवासमा रहेका नेपालीहरुलाई भर्चुवल माध्ययमबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको  छ । पार्टीको सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत पार्टीको प्रवास विशेष प्रदेश समितिको आयोजनामा सो कार्यक्रम नेपालको समय दिउसो २.३० बजे शुरु हुनेछ जानकारी गराइएको छ ! भर्चुवल जुम माध्ययममा ३ सय जना […]

Continue Reading

बडा दशैं तथा शुभ-दिपावलीको सुभकामना आदानप्रदान सङै दुखी पीडितको सहयोगार्थ झापालि समाज इजरायलद्वारा इलाद शहर तथा मृत सागर भ्रमणको आयोजना !

तिनजुरे अनलाइन सम्बादाता मध्यपुर्ब इज्राएल ! बडा दशैं तथा शुभ-दिपावली २०७८ को सुभकामना आदानप्रदान सङै दुखी पीडितको सहयोगार्थको लागी झापालि समाज इजरायलले इलाद शहर साथै मृत सागर भ्रमणको आयोजना गरेको छ ! परदेशि भुमिमा रहेर पनि आफ्ना मौलिक संस्कार संस्कृति चाड पर्बको जगेर्ना गरौं परदेशभुमिमै भएपनि रमौ  रमाऔ दुखी पीडितको सेवा गरौं भन्ने उदेश्यले उक्त […]

Continue Reading

परदेशमा रहेपनि  निरन्तर समाज सेवा गर्दै :सुनिता गुरुङ !

तिनजुरे अनलाइन/ समाजसेवाको अर्को नाम सुनिता गुरुङ हो  भोजपुरमा जन्मिएर   बिगत १५ साल देखी इजरायलमा कार्यरत रहेकी सुनिता गुरुङ लामो समय देखी समाज सेवामा सक्रिय छन ! सहयोगी, मिलनसार तथा मिहिनेती स्वभाव रहेकी गुरुङले पन्ध्र   वर्षे  आफ्नो प्रवासी जीवनमा तिस    लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग तथा सत्तरी लाख बढी संयोजन गरि   गरि  समाजको जिम्मेवार […]

Continue Reading

मिर्गौला पीडितलाई पुनः ६२ हजार सहयोग

तिनजुरे अनलाइन ! तेह्रथुम जिल्ला फेदाप २ ओयाक्जुङ ५ का मिर्गौला पीडित दिवस लिम्बु लाई आज एक कार्यक्रम गरि ६२ हजार रुपैया सहयोग हस्तान्तरण भएको छ ! फेदाप २ ओयाक्जुङ तेह्रथुम घर भई हाल इजरायलमा कार्यरत समाजसेवि देव बास्कोटा सहित उहाको पहलमा दोश्रो चरणको ६२ हजार रुपैया हस्तान्तरण भएको हो केहि दिन अघि ५० हजार […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितीको सातौ अधिबेशन हुने !

तिनजुरे अनलाइन ! नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलको समन्वय समितीको सातौ अधिबेशन आउदो सेप्टेम्बर १० तारिख  दुदा हिब्रीत ४५, तेल -अविभमा भब्यताका साथ सम्पन्न हुने भएको छ ! लामो समयदेखी सामाजिक कार्यमा समर्पित रहेको संस्थाले सुचना जारी गर्दै इजरायलमा रहेका आजिबन सदस्य सामाजिक , धार्मिक , राजनैतिक , साहित्यिक , जनजाती विभिन्न सघ सस्था […]

Continue Reading

गायक श्री कृष्ण लुइँटेल (बोके दारी) काे (साली कमला २) सार्बजनिक !

तिनजुरे अनलाइन! चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत बजारमा ल्याएका छन् । गत बिहिवार   उनले साली कमला  दुइ बोलको गीत युटुबमा सार्वजनिक गरेका हुन् । उक्त गीतमा  शब्द स्वर संगीत गायक श्री कृष्ण लुइँटेलकै रहेको छ  भने गीतको एरेज्न जाेनी याेन्जनकाे रहेकाे छ । केशव रायमाझिकाे निर्देशन, सुमन याेन्जनकाे छायानकन रहेकाे […]

Continue Reading

एनआरएनए-एनसिसी इजरायलद्वारा तीज विशेष कार्यक्रमको आयोजना !

तिनजुरे अनलाइन! नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलद्वारा तीज बिसेस कार्यक्रमको आयोजना गरेको छ ! हरेक बर्ष नेपालबाट आमन्त्रित नेपाली कलाकार हरुको साथमा इजरायलमा कार्यरत नेपाली दिदि बहिनी हरुको साथमा बिसेस हलमा भब्य रुपमा मनाउदै आएको कार्यक्रम गतसाल देखी कोरोनाको कारण बाहिर पार्क एरिया तिर  […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपको पाचौं साधारण सभा सम्पन्न !

तिनजुरे अनलाइन ! हिमाल पहाड तराई कोहि छैन पराइ कला संस्कृतिको जगेर्ना गर्दै सामाजिक कार्यमा समर्पित भन्ने मुल नाराका साथ बिगत पाच बर्ष अघि स्थापना भएको तिनजुरे मिडिया ग्रुप प्रवास नेपालको पाचौं साधारण सभा बाट अध्यक्ष देव बास्कोटा पाचौं कार्यकालका लागी चयन भएका छन ! गत सनिवार भएको साधारण सभा बाट तेह्रथुम ओयाक्जुङ घर भइ […]

Continue Reading