इजरायलवाट २० करोड बराबरको स्वास्थ्य सामाग्री बोकेर फर्कियो राष्ट्रिय ध्वजावाहक विमान !

इजरायल। नेपाली राजदूतावास इजरायलको पहलमा ईजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र/कम्पनी लगायतबाट संकलित तथा नेपाली दूतावास परिवार सहित ईजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको विमान (Airbus 332) ईजरायलको तेल अभिव स्थित वेनगुरियन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको छ । नेपालको कोरोना […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपद्वारा चौतिस हजार बढी सहयोग

तिनजुरे अनलाइन! बर्षदेखी सामाजिक कार्यमा कृयासिल तिनजुरे मिडिया ग्रुप प्रवास नेपालद्धारा उपचारमा समस्या भएकी तेह्रथुम छथर गाउँपालिका २ हमरजुङकी भुमिका पाक्साँवालाई ४१ औ सहयोग रकम हस्तान्तरण गरिएको छ । भुमिकाको उपचारमा समस्या भएको समाचार बिभीन्न सञ्चार माध्यमहरुमा प्रकाशन भएपछी भुमिका बचाउ अभीयान सञ्चालन गरीएको ग्रुपका अध्यक्ष देव बास्कोटाले बताउनु भयो ।  संकलन भएको ३४ हजार […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितीको सातौ अधिबेशन हुने !

तिनजुरे अनलाइन !                                   नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलको समन्वय समितीको सातौ अधिबेशन आउदो १६ जुलाईमा दुदा हिब्रीत ४५, तेल -अविभमा भब्यताका साथ सम्पन्न हुने भएको छ ! लामो समयदेखी सामाजिक कार्यमा समर्पित रहेको संस्थाले सुचना जारी गर्दै इजरायलमा […]

Continue Reading

तमु समाज इजरायलको नवौ अधिबेशन हुने !

तेलअबिब इजरायल ! तमू समाज इजरायलको नवौ अधिबेशन आउँदो जुलाई १६ तारिख शुक्रबार साँझ ७ :०० बजे तेल अभिव स्थित लुमि पार्क रमतगानमा हुने भएको छ। उक्त कार्यक्रममा उपस्थित हुनको लागि इजरायलमा कार्यरत सम्पूर्ण इजरायलवासी तमू तथा गैरतमू नेपाली दाजु-भाइ तथा दिदीबैनीहरुमा तमु समाज इजरायल द्वारा हार्दिक निमन्त्रणा गरिएको छ। तमू समुदायको मौलिक भाषा,भेषभुषा कला […]

Continue Reading

दुबईमा विशालाक्षी नामक नेपाली रेस्टुरेन्ट संचालन !

रामप्रसाद ढुंगेल जेठ २९, दुबई- वैदेशिक रोजगारीको लागि १५ वर्ष अगाडि सामान्य मजदुरका रूपमा युएई पुगेका दुई जना झापाली युवाले दुबईमा नयाँ नेपाली रेस्टुरेन्ट संचालन गरेका छन् । सन् २००६ मा इलेक्ट्रोनिकल काम गर्न पुगेका झापा सुरुङ्गाका भवानी शंकर खतिवडा र २००४ मा सेल्समेनका रूपमा युएई पुगेका झापा बुधबारेका मनोहरि घिमिरे (दिपेस)ले मिलेर दुबईको अलनादाको […]

Continue Reading

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको नवौं बार्षिकोत्सव हुने !

तेलअबिब ! अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको नवौं बार्षिकोत्सव जुन १८ शुक्रवारका साझ  ६:०० बजे बाट तेल अविव स्थित इदिथ वल्फसन पार्कमा हुने भएको छ ! कला संस्कृतीको जगेर्नाको लागी इ.स.२०१२मा  स्थापना भएको इजरायल शाखाले इजरायलमा कोरोना को प्रभाव कम भए सङै  बार्सिककोत्सब मनाउन लागीएको अध्यक्ष अनिल सिंह राजपुतले जानकारी दीएका छन ! कार्यक्रम सफल […]

Continue Reading

सहृदयता अन्तर्राष्ट्रिय इजरायललको आयोजनामा बिशेष कार्यक्रमको आयोजना !

तेलअबिभ / नेपालमा जन्मिएर इजरायललाई कर्मथलो बनाउदै आएका नेपाली हरुले राष्ट्र र राष्ट्रियताको विषयमा बृहतर कार्यक्रमको आयोजना गर्ने भएका छन् । सहृदयता अन्तरराष्ट्रिय इजरायलको आयोजनामा नेपाल केन्द्रित दृष्टिकोणलाई मध्यनजर गर्दै नेपाली जनजनमा पुर्‍याउने उदेश्य सहित सत्संग कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । इजरायलमा रहेका नेपाली समुदायमा स्थापित संघसंस्थाहरुसँगको सामिप्यतामा रहि शुक्रवार ११ जुन २०२१ […]

Continue Reading

नेपाल आदिबासी जनजाती महासंघ इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा साथै स्मारिका बिमोचन हुने !

तेलअबिब , नेपाल आदिवासी जनजाति महासंघ इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा यही जुन १८ तारिखमा हुने भएको छ । महासंघका महासचिव सूर्य बहादुर राना मगरका अनुसार जुन १८ तारिख शुक्रबारका दिन बार्षिकोत्सव तथा साधारण सभाको आयोजना गरिएको जानकारी दिएका छन । लेवेन्स्कि ९९ (नयाविल्डिङ्गमा) साझ ७: ३० बजे हुने साधारण सभामा उपस्थितीको लागि इजरायलमा […]

Continue Reading

युएईका साहित्यकारद्वारा १० लाखको अक्षयकोष स्थापना !

  रामप्रसाद ढुंगेल २३ जेठ, युएई- वैदेशिक रोजगारीको लागि युएईमा रहेर साहित्य साधनालाई निरन्तर दिएका नेपाली साहित्यकारहरु मिलेर १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । युएईको नेपाली साहित्यिक गतिविधिमा अगाडि बढिरहेकाे साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान” ले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव डिजी शर्माले बताएका छन् । प्रतिष्ठानको केन्द्रीय समितिको […]

Continue Reading

राष्ट्रिय आविस्कार केन्द्रलाई इजरायलमा कार्यरत शोभा श्रेष्ठ द्वारा एकलाख बढी सहयोग !

तेल अभिब इजरायल  / राष्ट्रिय आविस्कार केन्द्रलाई बैक कोलोनी भैरहवा छ घर भई लामो समय देखी इजरायलमा कार्यरत समाजसेवि शोभा श्रेष्ठ द्वारा एकलाख एक सय एक्काइस रुपैयाँ सहयोग गरेकी छन ! कोरोनाको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै स्वास्थ संकटमा सहजीकरण गरिरहेको आविस्कार केन्द्रको आर्थिक अवस्था दरिलो बनाउन र देशवासीको जीवनरक्षाको लागि   सानो सहयोग उपलब्ध गराएको सहयोगि  […]

Continue Reading