चितवन समाज युएईको अधिवेशन सम्पन्न । अध्यक्षमा विजय अधिकारी सर्वसम्मत चयन ।
तिनजुरे अनलाइन ! युएई-“प्रवासी चितवनबासीको चाहना, सामाजिक एवम् एकताको भावना” भन्ने मुल नाराका साथ चितवन समाज युएईको पाँचौ महाअधिवेशन गत १३ अगस्ट २०२१ मा बरदुबईको लुम्बिनी गेस्ट हाउसमा भब्यताका साथ सप्पन्न भएको छ । उक्त अधिवेशनले २०२१-२०२३ कार्यकालका लागि विजय अधिकारीको नेतृत्वमा एक कुझारु केन्द्रीय कार्यसमिति चयन गरेको छ । चितवन समाज युएईको अध्यक्षमा बिजय […]
Continue Reading
