किराँत याक्थुङ चुम्लुङ इजरायलको छैटौं साधारण सभा सम्पन्न अध्यक्षमा नुमा काङ्भा बोखिम !
तिनजुरे अनलाइन ! भेषभुषा, भाषा, लिपि, कला, संस्कार संस्कृतिको जगेर्ना को निम्ति स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा छैटौं साधारण सभाले नुमा काङ्भा बोखिमलाई चयन गरेको छ ! गत अप्रिल १३ मा किराँत याक्थुङ चुम्लुङ इजरायलका निवर्तमान अध्यक्ष कुमार आङ्देम्बे अबि को सभापतित्व नेपाली राजदुतावास इजरायकी राजदुत डा. अन्जान शाक्यको प्रमुख आतिथ्य, किरात […]
Continue Reading
