अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको नवौं बार्षिकोत्सव हुने !

तेलअबिब ! अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको नवौं बार्षिकोत्सव जुन १८ शुक्रवारका साझ  ६:०० बजे बाट तेल अविव स्थित इदिथ वल्फसन पार्कमा हुने भएको छ ! कला संस्कृतीको जगेर्नाको लागी इ.स.२०१२मा  स्थापना भएको इजरायल शाखाले इजरायलमा कोरोना को प्रभाव कम भए सङै  बार्सिककोत्सब मनाउन लागीएको अध्यक्ष अनिल सिंह राजपुतले जानकारी दीएका छन ! कार्यक्रम सफल […]

Continue Reading

सहृदयता अन्तर्राष्ट्रिय इजरायललको आयोजनामा बिशेष कार्यक्रमको आयोजना !

तेलअबिभ / नेपालमा जन्मिएर इजरायललाई कर्मथलो बनाउदै आएका नेपाली हरुले राष्ट्र र राष्ट्रियताको विषयमा बृहतर कार्यक्रमको आयोजना गर्ने भएका छन् । सहृदयता अन्तरराष्ट्रिय इजरायलको आयोजनामा नेपाल केन्द्रित दृष्टिकोणलाई मध्यनजर गर्दै नेपाली जनजनमा पुर्‍याउने उदेश्य सहित सत्संग कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । इजरायलमा रहेका नेपाली समुदायमा स्थापित संघसंस्थाहरुसँगको सामिप्यतामा रहि शुक्रवार ११ जुन २०२१ […]

Continue Reading

नेपाल आदिबासी जनजाती महासंघ इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा साथै स्मारिका बिमोचन हुने !

तेलअबिब , नेपाल आदिवासी जनजाति महासंघ इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा यही जुन १८ तारिखमा हुने भएको छ । महासंघका महासचिव सूर्य बहादुर राना मगरका अनुसार जुन १८ तारिख शुक्रबारका दिन बार्षिकोत्सव तथा साधारण सभाको आयोजना गरिएको जानकारी दिएका छन । लेवेन्स्कि ९९ (नयाविल्डिङ्गमा) साझ ७: ३० बजे हुने साधारण सभामा उपस्थितीको लागि इजरायलमा […]

Continue Reading

युएईका साहित्यकारद्वारा १० लाखको अक्षयकोष स्थापना !

  रामप्रसाद ढुंगेल २३ जेठ, युएई- वैदेशिक रोजगारीको लागि युएईमा रहेर साहित्य साधनालाई निरन्तर दिएका नेपाली साहित्यकारहरु मिलेर १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । युएईको नेपाली साहित्यिक गतिविधिमा अगाडि बढिरहेकाे साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान” ले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव डिजी शर्माले बताएका छन् । प्रतिष्ठानको केन्द्रीय समितिको […]

Continue Reading

राष्ट्रिय आविस्कार केन्द्रलाई इजरायलमा कार्यरत शोभा श्रेष्ठ द्वारा एकलाख बढी सहयोग !

तेल अभिब इजरायल  / राष्ट्रिय आविस्कार केन्द्रलाई बैक कोलोनी भैरहवा छ घर भई लामो समय देखी इजरायलमा कार्यरत समाजसेवि शोभा श्रेष्ठ द्वारा एकलाख एक सय एक्काइस रुपैयाँ सहयोग गरेकी छन ! कोरोनाको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै स्वास्थ संकटमा सहजीकरण गरिरहेको आविस्कार केन्द्रको आर्थिक अवस्था दरिलो बनाउन र देशवासीको जीवनरक्षाको लागि   सानो सहयोग उपलब्ध गराएको सहयोगि  […]

Continue Reading

चितवन समाज इजरायलको पाँचौ अधिबेशन हुने !

तिनजुरे  अनलाइन ! चितवन समाज इजरायलको पाँचौ अधिबेशन आउदो जुन १८ तारिक इजरायलको यार्कोन पार्कमा साझ ८बजे हुने भएको छ ! सामाजिक सेवामा समर्पित रहने उदेश्यले इ. स .२०१४ मा स्थापना भएको चितवन समाज इजरायले जन्म भुमिमा भइ परि  आउने समस्या लाइ सहयोग गर्दै आएको छ ! चितवन समाज इजरायलले यार्कोन पार्कमा गर्न लागी रहेको […]

Continue Reading

युएइबाट १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं अवतरण ।

  रामप्रसाद ढुंगेल जेठ-१९, अबुधाबी- युएइ सरकारले नेपाललाई अनुदान स्वरुप दिएको १५० भेण्टिलेटर सहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ । नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग जेठ १९ गते बुधबार नेपाल पुगेको नेपाली दूतावास अबुधाबीले बताएको छ । कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा […]

Continue Reading

नेपाल एसोसिएसन युएईको नव नियुक्ति पद सार्वजनिक ।

नेपाल एसोसिएसन युएईले नेपाली दूतावाससँगको समन्वयमा गरि गत मार्च १२ देखि सुरुवात गरेको गरेको राहदानी नविकरण घुम्ती शिविरलाई निरंतरता दिदै हाल सम्म ८ सयको हाराहारीमा राहदानी नवीकरण गरि  मे २८ तारिख  केन्द्रिय कार्यलयमा सप्पन्न गरेको छ। एस सस्थाले मे महिना देखि प्रत्येक महिनाको दोश्रो शुक्रबार र तेस्रो शुक्रबार मात्रै नवीकरण सेवा दिने निर्णय पनि गरेको […]

Continue Reading

एडम्टनवासी नेपालीद्वारा आविस्कार केन्द्रलाई सहयोग ।

तिनजुरे अनलाइन ! मे ३०, क्यानाडा- क्यानाडाको एडम्टनवासी नेपालीहरुले अनुसन्धाता महावीर पुनको आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । अभियन्ता बिकास आचार्यका अनुसार क्यानाडाको एडम्टनवासी सरोजबाबू मल्ल, गोकर्ण थापा, सन्तोष थारु, शम्भु मझवाली, कमल पौडेल, सेर श्रेष्ठलगायत ५६ जना नेपालीहरुले चार लाख ४२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । कोरोनाको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै […]

Continue Reading

महामारीमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता गर्न जोड !

बिर्तामोड, बैशाख २०। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार हरिबहादुर थापाले गरेका थिए । कार्यक्रममा अतिथिहरुमध्येबाट नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाईले […]

Continue Reading