प्रवासी सृजनशिल महिला समूह इजरायलको पाँचौं वार्षिकोत्सव हुने !
तिनजुरे अनलाइन ! प्रवासी सृजनशिल महिला समूह इजरायलको पाँचौं वार्षिकोत्सव राष्ट्रिय कलाकारको सहभागीतामा मनाउने तयारी भएको छ । आउदो १७ मार्च वुधवार वेलुका साढे ८ बजे देखि संचालन हुने उक्त कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन १ का बिजेता गायक सिडी बिजय अधिकारी, गायिका मनिषा राई र स्थानीय कलाकारहरुको साथमा गीत संगीतबाट पनि भरपुर […]
Continue Reading
