झापालि समाज इजरायलको चौथो अधिबेसन हुने !

तिनजुरे अनलाईन ! समग्र झापाको विकाशका लागि हामी झापाली” भन्ने मुल नाराका साथ स्थापना भएको   झापाली समाज इजरायलको चौथो अधिवेशन  जुम अनलाइन एप्स मार्फत सम्पन हुने भएको छ ! झापालि समाज इजरायलले  फेब्रुअरी १७ तारीख बुधबार दिउसो इजरायलको समय दिउसो १.३० मा झापा घर भई इजरायलमा कार्यरत दाजुभाई तथा दिदिबहिनीहरु साथै इजरायलमा स्थापित संघ संस्थामा आबद्ध […]

Continue Reading

छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई!

तिनजुरे अनलाइन ! २०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई प्रदान गरिएको छ । समीर गजल संग्रहका गजलकार प्रकृति प्रेमीलाई आज एक कार्यक्रमका बिच साहित्यकार जे.सागरका पिता चेतनाथ पराजुलीले नगद पुरस्कार दश हजार र प्रशंसा प्रत्र प्रदान गर्नुभएको हो । साहित्यकार जे.सागरले आफ्ना मातापिताको नाममा ३ वर्षअघि स्थापना गर्नुभएको यो […]

Continue Reading

मानवको लागि मानव सहयोग केन्द्र चितवनको अन्तरास्ट्रिय संयोजनमा यु ए ई का लागी कृष सुनार!

तिनजुरे अनलाइन ! मानवको लागि मानव सहयोग केन्द्र चितवनको अन्तरास्ट्रिय संयोजनमा यु ए ई का लागी तनहुँका  कृष सुनार छनौट भएका छन ! मानवको लागि मानव सहयोग  भन्ने  उदेश्यले २०७७ मङ्सिरमा स्थापना भएको यस संस्थामा अनाथ ,असहाय ,बलात्कृत नाबालिका,बेबारिसे वृद्ध बृद्धाहरु, लागु औसद देखि ग्रसित ब्यक्तिहरु लाइ संस्थाले ब्यबस्थापन गर्दै आएको छ ! सहकार्य गर्ने […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलको पहलमा विभिन्न पीडितहरुलाई दुई लाख असि हजार सहयोग !

तिनजुरे अनलाइन ! मनोरञ्जन परोपकार लगानी  क्षेत्रको पहिचान नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान भन्ने मुल उदेश्यका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलद्वारा विभिन्न पीडितहरुलाई दुई लाख असि हजार सहयोग गरेको छ ! परदेश भुमिमा रहेर जन्मभुमिमा भईपरी आउने समस्यालाइ सहयोग गर्ने उदेश्यले गत तिहारमा जुम भर्चुअल बाट देउसीभैलो कार्यक्रम- […]

Continue Reading

मिर्गौला पीडित शक्ति राईलाई तिनजुरे मिडिया ग्रुप द्वारा २६हजार बढी सहयोग !

  भोजपुर – दुबै   मिर्गौला पीडित षडानन्द नगरपालिका २का भोजपुरका  ५वर्षिय   शक्ति राईलाई  २६ हजार ५सय  रुपैंया आर्थिक सहयोग गरिएको छ । तीनजुरे मीडिया ग्रुप प्रबास नेपालको माषिक एक पिडित सहयोग अभियान अन्तर्गत १५जना सदस्य देखी संकलित ३९ औ सहयोग अन्तरगत उक्त रकम हस्तान्तरण गरिएको हो । ग्रुपकाे अगुवाईमा संकलित २६ हजार ५००रुपैंया पिडित पीडित परिवार सामु […]

Continue Reading

शेर्पा संघ इजरायलद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना

तिनजुरे अनलाइन ! विश्व भरी छरिएर रहेको सम्पुर्ण शेर्पा हरुको एकता, कला भाषा संस्कृतिको संरक्षण र संवर्द्दन आजको आवश्यकता भन्ने मुल नाराको साथ स्थापना भएको शेर्पा संघ इजरायलले ग्याल्पो ल्होसार मनाउने भएको छ ! आउदो फेव्रुवरी १४ तारीख़ आईतबार दिउसो २बजे बौद धर्मावलम्बीहरुको महान नेपाली राष्ट्रीय  चाड २१४८ औं च्या- मो लाङ ल्हो ग्याल्पो ल्होसार- […]

Continue Reading

सात हजार नेपाली श्रमिकलाई पिएनसिसीद्वारा सहजीकरण ।

माघ-६, काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया तथा विभिन्न खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुलाई कोरोनाको मुख्य प्रभाव रहेको विगत ५ महिनामा करिब ७ हजार नेपालीहरुलाई प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले विभिन्न सहजीकरण तथा समस्या समाधानका लागि समन्वय गरेको छ । मलेसिया लगायत कतार, साउदी अरब जस्ता देशहरूमा कार्यरत नेपालीहरुलाई सहजीकरण गर्न भनी उक्त देशहरुमा खटिएका ३२ […]

Continue Reading

दुवईमा प्रथम समृद्दि कास्की फुटबल प्रतियोगिता सम्पन्न ।”

तिनजुरे अनलाइन ! यूएई । गत शुक्रबार ०८ जनवरी २०२१का दिन कास्की आदर्श समाज युएई र सँस्थाको फुटबल क्लब कास्की XI फुटबल क्लबको आयोजनामा“खेल खेलौ, स्वास्थ रहौं” भन्ने मुल नाराका साथ प्रथम समृद्दि कास्की फुटबल प्रतियोगिता युएई को दुबई स्थित डल्स्को स्पोर्टस् कम्पलेक्समा सम्पन्न भयको छ । समाजका अध्यक्ष श्री राजेश श्रेष्ठ को सभापतित्वमा सम्पन्न […]

Continue Reading

नेपाल मगर संघ शाखा  कुर्दिस्तान इराक द्वारा  माघे सक्रान्ति (माघ्या  सकराटी) को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना !

तिनजुरे अनलाईन ! “भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम   बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर संघ शाखा कुर्दिस्तान इराकको आयोजनामा माघे सक्रान्ति (माघ्या  सकराटी) ५०१४ ( २०७७ )को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ! देभोलप राना मगरको अध्यक्षता रहने उक्त कार्यक्रम सुभकामना आदान प्रदान […]

Continue Reading

नेपाल मगर संघ शाखा  इजरायलद्वारा    माघे सक्रान्ति (माघ्या  सकराटी) को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना !

तिनजुरे अनलाइन ! भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम   बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर संघ इजरायल शाखाको आयोजनामा माघे सक्रान्ति (माघ्या  सकराटी) ५०१४ ( २०७७ )को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ! हरेक बर्ष नेपाल देखी राष्ट्रिय कलाकार हरुलाइ निमन्त्रणा गरि विभिन्न कार्यक्रमका […]

Continue Reading