इजरायलमा शान्तिको कामना गर्दै सवा लाख बाति बालिने, नेपाल बाट अठार पुराण प्रबक्ता गुरु कुबेर सुबेदि भजन प्रबचन दिन इजरायल आउदै !

तिनजुरे अनलाइन! सत्य श्री साई सेन्टर इजरायलको आयोजनामा आउदो फेब्रुअरी २४ तारीख सनिवार अन्त्यराष्ट्रिय कथा ब्यास अठार पुरान प्रबक्ता गुरु कुबेर सुबेदि भजन प्रबचन दीन इजरायल आउने भएका छन ! श्री स्वस्थानि ब्रत साङ्गेको अबसर पारी हर्चीयोन ३७ तेल अभिबमा इजरायलमा शान्तिको कामना गर्दै सवा लाख बाति बालिने आयोजक संस्थाकी अध्यक्ष नेहा मन्जु गुरुङले जानकारी […]

Continue Reading

लघुकथाकार रुद्र अधिकारी ‘निदोर्षी’काे लघुकथासङ्ग्रह ‘दृष्टि’ सार्वजनिक !

काठमान्डौ – कथाकार रुद्र अधिकारी ‘निदोर्षी’काे ‘दृष्टि’ नामक लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । इटहरी स्थायी घर भई हाल युकेमा रहेका कवि एवम् लेखक  ‘निर्दोषी’को पहिलो लघु कथा सङ्ग्रह हो ‘दृष्टि’ माघ २० गते शनिबार हाम्रो लघुकथा केन्द्र, नेपालको आयोजनामा लघु कथा सङ्ग्रह ‘दृष्टि’ विमोचित गरिएको थियो । उक्त दिन हाम्रो लघुकथा केन्द्र, नेपालले लघुकथाकार रुद्र […]

Continue Reading

ह्योल्मो समाज इजरायलले “ह्योल्मो सोनाम लोसार” मनाउने !

तिनजुरे अनलाइन ! बौद्ध धर्मवलम्बीहरुको महान राष्ट्रिय पर्व अर्थात नयाँ बर्ष २१५१ औं स्यीङ फो डुक ल्हो( गडूल बर्ग ) ह्योल्मो सोनाम लोसार सदा झै यो बर्ष पनि इजरायलमा मनाईने भएको छ ! आउँदै गरेको २०२४ फेब्रुवारी ०९ शुक्रबार तेल अभिब को याद खरुचिम १५ मा विविधता पुर्वक पुजापठ,शुभकामना आदनप्रदान सहित स्थानीय कलाकारहरुको मौलिक प्रस्तुती […]

Continue Reading

नेपाल तामाङ घेदुङ, इजरायल द्वारा सोनाम ल्होछार भब्य रुपमा मनाउने

तिनजुरे अनलाइन! नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा तामाङ समुदाय तथा बौद्ध धर्मवालम्विहरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८६० डुक/ मु पुख्रि ल्हो अर्थात (ड्रागन वर्ग)को अबसरमा सोनाम ल्होछार मनाउने भएको छ ! आयोजक संस्था नेपाल तामाङ घेदुङ इजरायलका अनुसार आउदो फेब्रुअरी १६ तारीख २०२४ शुक्रबार साँझ ७ बजे इजरायलको तेल अभिव स्थित याद हरुचिम […]

Continue Reading

इजरायलमा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा खेलकुद प्रतियोगिता हुने !

तिनजुरे अनलाइन! इजरायलमा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा आउदो फेब्रुअरी १७ तारिख उक्त प्रतियोगिता हुन लागेको हो ! ” प्रथम शहिद क्याप्टेन लखन थापा मगर अ्मर रहुन ” भन्ने मूल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्याप्टेन […]

Continue Reading

समाजसेवि सुजता गौतमद्धारा जन्मदिनको अवसरमा छथरका विपन्न दुई परिवारलाई खाद्यन्य सामाग्री  प्रदान

प्रकाश पाक्साँवा तेह्रथुम २० पौष काठमाडौ निवासी हाल इजराईलमा रहनु भएका सुजता गौतमले आफ्नो जन्म दिनको अवसरमा विपन्न दुई परिवारलाई खाद्यन्य प्रदान गर्नु भएको छ । एक कार्यक्रमका बिच तेह्रथुम छथर गाउँपालिका २ का धर्मसिं लिम्बु र जितबहादुर तोलाङगीलाई खाद्यन्य प्रदान गर्नु भएको हो । लिम्बु र तोलाङगीलाई २५ किलो चामल,३ पोका तेल,दल र नुन […]

Continue Reading

हमास आक्रमणमा परि मारीएका दश नेपालीतथा घाइते परिवारलाई प्रवासि नेपाली मंच इजरायल साथै प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटि द्वारा १५ लाख बढी सहयोग !

तिनजुरे अनलाइन ! प्रवासि नेपाली मंच इजरायल तथा प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटिको संयुक्त पहलमा इजरायलमा हमास हमलामा परि घाईते भएका तथा मृत्यु भएका परिवारलाई १५ लाख २० हजार रुपैयाँ सहयोग हस्तान्तरण भएको छ ! गत मङ्सिर २७ गते टीकापुर नगर कमिटी कैलालीको ब्यबस्थापनमा प्रवासी नेपाली मन्च अन्तरास्ट्रिय कमिटी सचिबालय सदस्य डा बिमला भण्डारी नेकपा […]

Continue Reading

नेपाल मगर संघ शाखा इजरायलले माघ्या सकराटी संगीतिक कार्यक्रम मनाउने

तिनजुरे अनलाइन / नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा आगामी जनवरी १२ तारिख २०२४ शुक्रबारको दिन ‘माघ्या सकराटी संगीतिक साँझ २०८०’ सांस्कृतिक कार्यक्रम हुने भएको छ । मगर समुदायको प्रमुख चाड माघ्या सकराटी (मिनाम ल्हेस ५०१७)को अबसरमा उक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । मातालोन ७५ तेल अभिबमा साझ ७ बजे देखी हुने उक्त […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपको ५० औ सहयोग  फोक्सोमा समस्या भएकी सुन्दासलाई !

तिनजुरे अनलाइन ! लामो समय देखी फोक्सोमा समस्या भई उपचार गराई रहेकी पाचथर जिल्लाको तुम्वेवा गाउपालिका २ बस्ने अनुसा सुन्दास (अनुराधा)लाई तिनजुरे मिडिया ग्रुपको ५० औ सहयोग अन्तरगत उनन्तिस हजार पाच सय पचास रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ! आज झापाको दमकमा एक कार्यक्रम गरि पीडित अनुसा सुनदासलाई ग्रुप कोशाध्यक्ष बिनिता मगर मार्फत उक्त सहयोग […]

Continue Reading

नेपाल तामाङ घेदुङ इजरायलको तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशन सम्पन्न अध्यक्षमा रोजी मोक्तान तामाङ चयन !

तिनजुरे अनलाइन! तेल अविव /इजरायल नेपाल तामाङ घेदुङ इजरायलको तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशनले रोजि मोक्तान तामाङलाई नयाँ अध्क्षयको रुपमा सर्वसमत चयन गरेको छ । शनिबार १८ नोभेम्बर २०२३ मा जुम अनलाइन मार्फत सम्पन्न तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशनले रोजि मोक्तान तामाङको नेतृत्वमा ४३ सदसीय नयाँ कार्यसमिति सर्वसमत चयन गरेको छ। संस्थाका निवर्तमान अध्क्षय छत्र […]

Continue Reading