आन्द्रामा घाउ भएका महाप्रसादलाई प्रवासबाट सहयोग

प्रकाश पाक्साँवा तेह्रथुम २ मंसिर उपचारमा समस्या भएका तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका २ साविक ओयाक्जुङ ५ का महाप्रसाद दुलालको आन्द्रामा घाउ भएपछी आर्थीक समस्याका कारण उपचारमा समस्या हुँदै आएको थियो । आर्थीक समस्या कै कारण उपचारमा समस्या भएका दुलालको बारे समाचार प्रकाशन तथा प्रसारण भए सँगै प्रवासमा रहेका युवाहरुबाट सहयोग संकलन गरिएको रकम शनिबार एक […]

Continue Reading

इजरायलमा  मारिएका १० नेपाली सहित सबैको  सम्झनामा आदिवासी जनजाती महासंघ इजरायलद्वारा   दीप प्रज्ज्वलनको आयोजना   !

तेल अविव – गत नोभेम्बर ७ मा प्यालेस्टाइन अतिवादी समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको सहित सबैको सम्झनामा आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा  दीप प्रज्ज्वलन गर्ने कार्यक्रम राखिएको  छ ! आदिवासी जनजाती महासंघ इजरायल गत अक्टोबर ७ तारिखका दिन हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको आत्माको चिरशान्तिको कामना गर्दै १७ नोवेम्वर […]

Continue Reading

प्रवासी नेपाली राष्ट्रिय कमिटी इजरायल”द्वारा विभिन्न चाड पर्बको अवसरमा सुभकामना आदन प्रदान कार्यक्रम गर्दै !

तिनजुरे अनलाइन ! प्रवासी नेपाली राष्ट्रिय कमिटी इजरायल”द्वारा नेपालीहरुका महान चाड पर्बको अवसरमा अनलाईन एप्स जुम मार्फत सुभकामना आदन प्रदान कार्यक्रम गर्ने भएको छ ! आयोजक राष्ट्रिय कमिटी इजरायल”द्वारा शुभ दिपावाली,नेपाल सम्वत ११४४ छठ पर्व वलिहाङ तङ्नाम ,लगायतका नेपाली राष्ट्रिय पर्वहरुको अवसरमा इजरायलका लागि नेपाली राजदूत महामहिम कान्ता रिजालको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना […]

Continue Reading

इजरायलमा हमासको आक्रमणमा मारिएका १० नेपाली सहित सबैको सम्झनामा दीप प्रज्ज्वलन !

तेल अविव -इजरायलको तेल अविव लेभनिन्स्की पार्कमा गत नोभेम्बर ७ मा प्यालेस्टाइन अतिवादी समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको सहित सबैको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ ! गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद् इजरायलले गत अक्टोबर ७ तारिखका दिन हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको आत्माको चिरशान्तिको कामना गर्दै उक्त श्रद्धाञ्जली […]

Continue Reading

नेपाल तामाङ घेदुङ इजरायलको तेह्रौं वार्षिकोत्सव तथा नवौं अधिवेशन  हुँदै!

काठमाडौं । नेपाल तामाङ घेदुङ, इजरायलको तेह्रौं वार्षिकोत्सव तथा नवौं अधिवेशन आगामी नोभेम्बर १७ मा हुँदै छ । तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म,भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाई संरक्षण एंव सम्बर्धन गर्ने उदेश्यले इ स २०१० मा इजरायलमा स्थापना भएको संस्थाको वार्षिकोत्सव तथा नवौं अधिवेशन २०२३ नोभेम्बर १७ शुक्रबार साँझ ७ बजे यसोदा माला […]

Continue Reading

चितवन समाज इजरायलको छैटौ अधिवेसन हुने !

तिनजुरे अनलाइन डट नेट / चितवन समाज इजरायलको छैटौ अधिवेसन आउदो ६ तारिख  अक्टुवर साझ ८ बजे तेलअभिबको याफो स्थित नेपाली राजदूतावास नजिकै रहेको पार्कमा सम्पन्न हुने भएको छ ! सामाजिक सेवा गर्ने उदेश्यले इ स २०१४मा स्थापना भएको यस संस्थाले निरन्तर सामाजिक काम गर्दै आएको छ , कार्यक्रम लाई सफल बनाउन इजरायल वासी सम्पुर्ण […]

Continue Reading

वलिहाङ कप फुटबल प्रतीयोगिता  सातौं  संस्करणको सम्पुर्ण तयारी पुरा  विजेताले  ८ हजार सेकल नगद पाउने  !

तिनजुरे अनलाइन  | एकता र मित्रताका लागी फूटबल भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा हरेक बर्ष आयोजना हुने वलिहाङ कपको सातौं  संस्करण वलिहाङ कप – ५०८३ को सम्पुर्ण तयारी पुरा भएको बताईको छ । आउदो अक्टुवर १३ तारिख खुलोन ग्रास ग्राउन्डमा  हुने उक्त   प्रतियोगितामा इजरायलमा रहेका ८ वटा फुटवल टिमहरुले सहभागिता जनाउने भएका छन् […]

Continue Reading

माबो कृयसनको प्रस्तुतिमा गीतकार नुतन भुसालको कैदी बोलको गीत सार्बजनिक !( भिडीयो सहित )

तिनजुरे अनलाइन ! गीतकार नुतन भुसालको कैदी बोलको गीत सार्बजनिक भएको छ ! नुतन शैली एल्वम भित्र रहेको नेपाली आधुनिक गीत “कैदी”मा विश्व नेपालीको स्वर सुनिल मास्केको संगीत तथा रिकेस गुरुङको संगीत संयोजन रहेको छ। माया पिरतिका कुरा माया प्रेमले भरिएका शब्दले समेटिएको गीत इजरायलका विभिन्न शहरमा छायांकन भएको हो ! माबो कृएसनको प्रस्तुति रहेको […]

Continue Reading

तीज महोत्सव सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु इजरायल आइपुगे बिमानस्थलमा गरियो भब्य स्वागत !(भीडीयो सहित )

तिनजुरे अनलाइन! झापाली समाज इजरायल तथा लायन्स फुटवल क्लब तेल अविभको आयोजनामा भोलि शुक्रबार हुने तीज मेघा महोत्सव सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु इजरायल आइपुगेका छन ! राष्ट्रिय कलाकारहरु ,प्रताप दास शान्ति श्री परियार, तृष्णा गुरुङ बिहिवार  रातको १० बजे इजरायलको बेन्गुरियन बिमानस्थल आइपुगेका छन ! कलाकारको स्वागतका लागी अन्तराष्ट्रिय झापालि समाजका अध्यक्ष दिपक ओलि, […]

Continue Reading

विभेदकारी संविधान जारी भएको दिन’भन्दै नेपाल आदिवासी जनजाती महासंघ इजरायले प्रशिक्षणात्मक तथा विरोध कार्यक्रम गर्दै !

तिनजुरे अनलाइन ! काठमाडौं । भोलि असोज ३ गते अर्थात संविधान जारी भएको दिन । ०७२ असोज ३ गतेका दिन संविधान जारी भएको सम्झनामा भोलि देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने गरिन्छ । सरकारले संविधान दिवशलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ। दिवसका अवसरमा सरकारले भोलि देशैभरी सार्वजनिक बिदा दिने पनि निर्णय गरेको […]

Continue Reading