नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन हुँदै |

तिनजुरे अनलाइन,काठमाडौँ / नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन यशोधामाला ४० तेलअबिबमा  बेलुका ५ बजे बाट सुरु हुने भएको छ | संयोजक अर्जुन पौडेलका अनुसार उक्त अधिबेशन उट्घाटन गर्न प्रमुख अतिथिको लागि नेपालबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि महालक्ष्मी उपाध्याय डिनाको इजरायल आउने कार्यक्रम छ । साथै कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेत्री मुना भुसाल […]

Continue Reading

ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार मनाइने |

तिनजुरे अनलाइन, काठमाडौँ / ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार सदा झैँ नेपाल बाट आमिन्त्रित कलाकार हरुको साथमा भब्य रुपमा मनाइने भएको छ   | यहि ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ तेल अभिवको EVENTO HALL Yagia Kapayim १०  मा  नेपाल बाट आउनु हुने अतिथिहरु   चर्चित सेलो गायक सुमन घले हाँस्यकलाकार एवं  रचनाकार  दावा दोर्जे ह्योल्मो लगायत इजरायलका स्थानिय कलाकारहरुको […]

Continue Reading

तमु समाज इजरायलको आयोजना इजरायलमा तमू (फो) ल्होसार २०७५ भव्यताका साथ सम्पन्न |

तिनजुरे अनलाइन, काठमाडौँ / तमु समाज इजरायलको आयोजनामा इजरायलमा तमू (फो) ल्होसार २०७५ भव्यताका साथ सम्पन्न भएकोछ |“शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने  भन्ने उदेश्यका साथ संस्कार ,संस्कृति,भेष भुषा  जगेर्ना गर्नको लागि स्थापित तमु समाजले  खारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा गत शुक्रबार भब्य गरि १२ […]

Continue Reading

चासोक तङ्नाममा इजरायल आएका रुकमानले जिते नेपालीको मन, ल्होसारमा भब्य प्रस्तुति दिदै |

तिनजुरे अनलाइन ,काठमाडौँ | केही समयअघि किरात याक्थुङ चुम्लुङ इजरायलको निम्तोमा चासोक तङ्नाम सांगीतिक साँझमा सहभागी हुन इजरायल आइ पुगेका रुकमान लिम्बु  नेपाली दर्शक तथा श्रोताको मन जित्न सफल भएका कारण अझै केहि समय इजरायलमै रहने भएका छन्  । पछिल्लो समय गीत संगीतको छेत्रमा धेरै भन्दा धेरै कलाकारहरु आबद्ध  मध्ये एक चर्चित  गायक तथा मोडल रुकमान […]

Continue Reading

इजरायलमा नेपाली नयाँ वर्ष २०७६ यशरी हुने भयो भब्य, राजेश पायल राई इजरायल आउदै |

इजरायल / नयाँ बर्ष २०७६ सालको पावन अबसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा” द्वारा नेपालीहरुको नयाँ वर्ष २०७६ सालको पवन अवसरमा “नयाँ वर्ष सांगीतिक धमका २०७६” कार्यक्रम अप्रिल १२ तारिख शुक्रबारका दिन आयोजना गर्न लागिरहेको छ । उक्त कार्यक्रमलाई भव्य र सब्य बनाउनको लागि नेपालबाट आमन्त्रित ख्यातिप्राप्त गायक राजेश पायल राईको मनमोहक प्रस्तुतिले मनोरञ्जन गराउनुका […]

Continue Reading

नेपाली संघीय समाज इजरायलको शुभकामना,आदान प्रदान ,साथै चियापान कार्यक्रम सम्पन्न |(भीडीयो सहित)

तेलअविव – संघीय समाजवादी फोरमको प्रवास संगठन नेपाली संघीय समाज (नेफेसो) इजरायलले अंग्रेजी नया बर्सको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ |   गत शुक्रबार तेलअबिबको हार्चियोन गोलइस्चोन स्ट्रिट ६४ मा रहेको हलमा पासङ नुर्बु शेर्पाको सभापतित्व साथै पूर्व अध्यक्ष सुन्दर लामा तामांगको प्रमुख अतिथ्यता साथै बिसेष अतिथि बाल कुमार राई,अतिथि दिप कुमार राई […]

Continue Reading

हिन्दु जागरण नेपाल अभियान इजरायलको आयोजनामा,इजरायलमा श्रीस्वस्थानी ब्रत कथा तथा महाशिवरात्री बिशेष वृहत अध्यात्मिक प्रवचन हुने

हिन्दु धर्मालम्वीहरुको पर्व श्रीस्वाथानी तथा महाशिवरात्रीको अवसरमा हिन्दु जागरण नेपाल अभियान इजरायलले आगामी २२ फेबु्रअरी २०१९ शुक्रबारका दिन बृहत अध्यात्मिक प्रवचनको आयोजना गर्दैछ । उक्त कार्यक्रमको पहिलो चरणमा श्रीस्वस्थानी ब्रत कथा समापन(सांगे) तथा शिबको पुजा अर्चना गरिने छ भने कार्यक्रमको दोस्रो चरणमा बालब्यास पण्डित मकुन्द नेपालको सुमधुर बाणीद्वारा बृहत अध्यात्मिक धार्मिक प्रवचन श्रवण गर्न सकिने […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा इजरायलमा चासाेक तङ्नाम मनाइयो ,

इजरायल- भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं, आफ्नो जस्तै अरुको कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना भएको संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले सदा झैँ यो बर्षपनि याक्थुङहरुको राष्ट्रिय चाड २०७५ (येले तङ्बे ५०७८ ) को चासोक तङ्नाम (न्वागी पुजा) भब्यताका साथ सम्पन्न भएको छ | गत शुक्रबार बेलुका तेलअविवको शहर यादखारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा  किराँत […]

Continue Reading

जनजातिका संस्कृतिसँग जोडिएका सार्वजनिक विदा खारेजीको विरोध गर्दै,नेपाल आदीवासी जनजाती महासंघ ईजरायलद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

तिनजुरे अनलाइन| जनजातिका संस्कृतिसँग जोडिएका सार्वजनिक विदा खारेजीको विरोध गर्दै ईजरायलमा रहेका नेपाली आदीवासी जनजातीहरुको संगठन नेपाल आदीवासी जनजाती महासंघ ईजरायलद्धारा प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजदुतावास तेल अविव मार्फत ज्ञापनपत्र बुझाएका छन् । नेपाल आदीवासी जनजाती महासंघ ईजरायलका अध्यक्ष नरेशकुमार श्रेष्ठ र महासचिव समिर श्याह्बा ह्रोल्मो द्धारा हस्ताक्षरित विज्ञप्तीमा […]

Continue Reading

चासाेक तङ्नामलाइ भब्य बनाउन कलाकारहरु इजरायल आइपुगे (भीडीयो सहित)

तिनजुरे अनलाइन/ भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना  भएको   किराँत याक्थुङ चुम्लुङ इजरायलले मनाउन लागेको  याक्थुङहरुको राष्ट्रिय चाड २०७५(येले तङ्बे ५०७८) को चासोक तङ्नाम (न्वागी पुजा) भब्यताका साथ सम्पन्न बनाउन नेपालबाट आमन्त्रित कलाकार हरु रुकमान लिम्बू र जेपि नेम्बाङ इजरायल आइ पुगेका छन् | इजरायलको समय अनुसार रातिको १० .३० बजे […]

Continue Reading