नुमा काङ्भा बखिमको पहलमा इजरायलबाट क्यान्सर पिडितलाई सहयोग |
तिनजुरे अनलाइन/ मोरंग पथरी शनिस्चरे वार्ड न १० बस्ने राजेन्द्र राइको श्रीमती क्यान्सर पिडित मनमाया (घले) राइलाइ नुमा काङ्भा बखिमको पहलमा इजरायलबाट संकलित १ लाख १८ हजार रुपैया हस्तान्तरण भएको छ | लामो समय बाट क्यान्सर जस्तो जघन्य रोग लागेकी मनमायालाइ श्रीमान राजेन्द्र राइले आफ्नु सबै सम्पति बेचीसक्दापनि उहाको उपचार सम्पन्न नभएको कारण देश विदेशका संघ संस्था साथै […]
Continue Reading