झापाली समाज इजरायलको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सन्दीप भण्डारी !
तिनजुरे अनलाइन/ झापाली समाज इजरायलको तेश्रो अधिवेशन गत शुक्रबार इजरायलको तेलअभिवमा सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष दिपक प्रसाद ओलीको प्रमुख आतिथ्यता साथै विशेस अतिथि एनआरएनए इजरायलकी अध्यक्ष शान्ता ज्ञावाली, संरक्षक जय प्रसाद ओडारी, सल्लाहकार संगीता ओलीको रहेको थियो भने अतिथिमा इजरायलमा स्थापना भएका सामाजिक, धार्मिक, राजनीतिक, सांगीतिक, साहित्यिक तथा मिडियाकर्मीहरु लगायत इजरायलमा रहेका […]
Continue Reading