नेवाः खल इजरायलको आयोजनामा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा मनाइदै |
तिनजुरे अनलाइन/ नेवाः खल इजरायलको आयोजनामा म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा मनाइने भएकोछ | आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार […]
Continue Reading