कमला कन्दवाको पहलमा किराँत याक्थुङ चुम्लुङ इजरायलबाट संकलित ५९ हजार रुपैया क्यान्सर पिडितलाई हस्तान्तरण |
तिनजुरे अनलाइन, किराँत याक्थुङ चुम्लुङ इजरायलकी वर्तमान सचेतक कमला कन्दवाको पहलमा किराँत याक्थुङ चुम्लुङ इजरायलबाट संकलित ५९ हजार रुपैया गत बिहिबार हस्तान्तरण गरिएको छ | बिगत केहि महिना अघिबाट स्तन क्यान्सर रोग लागेर उपचारार्थ पाँचथर कुम्मायक गाउपालीका वार्ड न० ५ स्याबरुम्बा बस्ने जीवन सम्बाहाम्फेको श्रीमती सीता चेम्जोङ सम्बाहाम्फे आर्थिक स्थिति निकै कम्जोर भएको खबर सुनी कमला कन्दवाले उक्त […]
Continue Reading
