किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा नेपाली चलचित्र “जारी ” इजरायलमा प्रदर्शन हुने !
इजरायल! कवि तथा लेखक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘जारी’ इजरायलमा प्रदर्शन हुने भएको छ । किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा आउदो मे १३ तारिख शनिवार इजरायलको समय दिउसो १२:३० बजे देखी वाइजमान साठी (weizman 60) तेल अभिबमा उक्त चलचित्र प्रदर्शन गर्न लागीएको किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा लिम्बुले जानकारी दीएकी छन ! […]
Continue Reading