नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने !
तिनजुरे अनलाइन ! नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा आउदो जुन १७ तारिख तेलअभिबको लेवेन्स्कि ९९मा साझ ७ बजे हुने भएको नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी महासचिव राजकुमारी श्रेष्ठले जानकारी दीएकी छन ! आठ जातीय संस्था आबद्ध संस्था विश्वका आदिवासी जनजाति एक हौं आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा […]
Continue Reading
