एनआरएनए-एनसिसी इजरायलद्वारा तीज विशेष कार्यक्रमको आयोजना !
तिनजुरे अनलाइन! नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलद्वारा तीज बिसेस कार्यक्रमको आयोजना गरेको छ ! हरेक बर्ष नेपालबाट आमन्त्रित नेपाली कलाकार हरुको साथमा इजरायलमा कार्यरत नेपाली दिदि बहिनी हरुको साथमा बिसेस हलमा भब्य रुपमा मनाउदै आएको कार्यक्रम गतसाल देखी कोरोनाको कारण बाहिर पार्क एरिया तिर […]
Continue Reading
