किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा इजरायलमा चासाेक तङ्नाम मनाइने, गायक पोख्रेल र गायिका सुनिता इजरायल आउने!

इजरायल- भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं, आफ्नो जस्तै अरुको कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना भएको संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले सदा झैँ यो बर्षपनि याक्थुङहरुको राष्ट्रिय चाड २०७६  (येले तङ्बे ५०७९  )  चासोक तङ्नाम (न्वागी पुजा) गत बर्ष झैँ यो साल पनि मनाउने भएको छ ! आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रबार आयोजना […]

Continue Reading

संविधान दिवश २०७६ इजरायलमा मनाईने !

तेलअविव – इजरायलमा बसोवास गर्ने नेपालीहरुले संविधान दिवश २०७६ को अबसरमा २० सेप्टेम्बर २०१९ (शुक्रबार) बेलुका ७ बजे तेलअविव शहर स्थित लेबेन्सकी पार्कमा भेला भएर संविधान दिवश मनाउने भएका छन् । सङ्घिय गणतन्त्र’ नेपालको संविधान २०७२ ले सामन्ती निरंकुश केन्द्रिकृत एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद उत्पिडनको अन्त्य गर्दै विविधताबिचको एकता सामाजिक सांस्कृतिक […]

Continue Reading

संविधान दिवस इजरायलमा मनाईयो !

तीनजुरे अनलाईन / इजरायलमा कार्यरत नेपालीहरु द्वारा संविधान दिवसको अवसरमा गत शुक्रबार साझ इजरायलको तेलअभिबमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै दिप  प्रज्वलन गरि नेपालको  संविधान दिवस मनाएका छन् ।   प्रबाशी नेपाली एकता  मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले संचालन गरेको उक्त कार्यक्रममा जन सम्पर्क समिति इजरायलका सभापति खगेश्वर अधिकारी, नमस्ते नेपाल हातेलामो सामाजिक संस्थाका गणेश गिरि […]

Continue Reading

इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक “आकांक्षा”बिमोचन सम्पन्न ।

तीनजुरे अनलाइन / इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक  “आकांक्षा”को  बिमोचन गत शुक्रबार एभरेस्ट क्लब तेलअबिभमा सम्पन्न भएको छ । इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर चौहानको सभापतित्व तथा प्रमुख अथिति अनेसास इजरायल अध्यक्ष निशा अर्याल साथै बिशिष्ट अतिथि हरुमा एन आर एन ए  इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली  जनजाति महासंघ बाट शान्ती गुरूड् जन सम्पर्क […]

Continue Reading

गीतकार कादम्बरी दाना श्रेष्ठको “झुम झुम”सार्बजनिक !

‘गीतकार कादम्बरी दाना श्रेष्ठको “झुम झुम” बोलको गीत सार्बजनिक  भएको छ ।नेपाली सांगीतिक गगनमा ‘गीतकार कादम्बरी दाना श्रेष्ठ’ चर्चित नभए पनि अब अपरिचित चै रहेन । गीतकारको रुपमा आफ्नु शब्द शिल्पीद्वारा पहिलो एल्बम ”सुशान्त ” मार्फत नेपाली सांगीतिक संसारमा पाइला सारेकी कादम्बरीले एक बर्ष अघि आफ्नु दोश्रो एल्बम ”कादम्बरी कुन्ज” लिएर आइन जसमा शंकर थापाको […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ‘बलिहाङ कप’ चौथो संस्करण फुटसल प्रतियोगिता को पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न !

इजरायल। किराँत याक्थुङ चुम्लुङ (केवाईसी)ले आयोजना गरेको फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन यही गत तारिख १३ सेप्टेम्बर शुक्रबार बेलुका तेलअभिवको लेबेन्सकी -९९ /८ औं तलामा सम्पन्न भएको छ।   लिम्बु ( याक्थुङ)हरुको मौलिक चाड वलिहाङ तङनाम (तिहारको )शुभ अवसरमा “किराँत याक्थुङ चुम्लुङ” (केवाईसी) इजरायलको आयोजकत्वमा “एकता र मित्रताको लागि फुटबल” भन्ने नाराका साथ हुन् गईरहेको चौथो […]

Continue Reading

अनाथ बालबालिकाको सहयोगार्थ दिपावली सांगीतिक साँझ इजरायलमा हुने कलाकार गायक डम्बर नेपाली र तारा प्रकाश लिम्बु इजरायल आउने!

इजरायल । अनाथ बालबालिकाको सहयोगार्थ दिपावली सांगीतिक साँझ २०७६  इजरायलमा हुने भएको छ  नेपाली हिन्दुहरुको दोश्रो ठुलो पर्व शुभ दिपावलीको अवसरमा उक्त कार्यक्रम आयोजना हुने भएको छ । माउन्ट एभरेस्ट फुटवल एफसीको आयोजना रहेको उक्त कार्यक्रममा प्रस्तुति दिन नेपालबाट चर्चित कलाकार गायक डम्बर नेपाली र तारा प्रकाश लिम्बु इजरायल आउने भएका छन् । माउन्ट एभरेस्ट फुटवल […]

Continue Reading

नेपाली जनसम्पर्क समिती इजरायलले अन्तरक्रिया, प्रशिक्षण, साथै जागरण कार्यक्रम गर्ने,नेता प्रदिप पौडेल इजरायल आउदै

काठमाडौं ।   नेपाली जनसम्पर्क समिती इजरायल परिवारले आगामी डिसेम्बर १३ तारिक शुक्रबारको दिन इजरायको तेल अभिब शहरमा भब्य  जागरण र अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । जागरण अभियान कार्यक्रमको लागि प्रमुख बक्ता तथा केन्द्रिय प्रतिनिधि नेपाली काङ्ग्रेसका चर्चित बौद्धिक नेता आमनेपाली युवाहरुको प्रेणता नेपाल बिद्यार्थीसंघका पुर्वकेन्द्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य […]

Continue Reading

एनआरएनए इजरायलको नया समिति चयन, अध्यक्षमा शान्ता ज्ञवाली अधिकारी !

इजरायल |  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) इजरायलले ०१९/०२१ को नया कार्यसमिति चयन गरेको छ ।संघको छैठौं राष्ट्रिय अधिवेशनको लागि अध्यक्ष लगायत सचिव बाहेकको पदहरुमा कसैको पनि प्रतिद्वन्द्वीको रुपमा उमेदवारी दर्ता नपरेपछि शान्ता अधिकारी ज्ञवालीको नेतृत्वमा १५ पदहरुमा एकलौटी निर्विरोध निर्वाचित हुनुभएको हो ।   नव निर्वाचित पदाधिकारीहरुमा आइसीसी सदस्य – विशाल […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ‘बलिहाङ कप’ चौथो संस्करण हुने ।

तीनजुरे अनलाइन / किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा सदा झैँ बलिहाङ तङनामको अवसरमा  “बलिहाङ कप” फूटबल प्रतियोगिताको चौथो संस्करण “बलिहाङ कप -२०१९ “फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकका अनुशार आउदो सेप्टेम्बर १३ तारिख शुक्रबार तेलअबिबको लेबेनिन्सकी मा    प्रेसमिट राखीएको छ उक्त प्रतियोगिताको सम्पूर्ण जानकारी गराउने र उक्त दिन सहभागी हुने चाहने फुटबल […]

Continue Reading