गीतकार कादम्बरी दाना श्रेष्ठको “झुम झुम”सार्बजनिक !

‘गीतकार कादम्बरी दाना श्रेष्ठको “झुम झुम” बोलको गीत सार्बजनिक  भएको छ ।नेपाली सांगीतिक गगनमा ‘गीतकार कादम्बरी दाना श्रेष्ठ’ चर्चित नभए पनि अब अपरिचित चै रहेन । गीतकारको रुपमा आफ्नु शब्द शिल्पीद्वारा पहिलो एल्बम ”सुशान्त ” मार्फत नेपाली सांगीतिक संसारमा पाइला सारेकी कादम्बरीले एक बर्ष अघि आफ्नु दोश्रो एल्बम ”कादम्बरी कुन्ज” लिएर आइन जसमा शंकर थापाको […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ‘बलिहाङ कप’ चौथो संस्करण फुटसल प्रतियोगिता को पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न !

इजरायल। किराँत याक्थुङ चुम्लुङ (केवाईसी)ले आयोजना गरेको फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन यही गत तारिख १३ सेप्टेम्बर शुक्रबार बेलुका तेलअभिवको लेबेन्सकी -९९ /८ औं तलामा सम्पन्न भएको छ।   लिम्बु ( याक्थुङ)हरुको मौलिक चाड वलिहाङ तङनाम (तिहारको )शुभ अवसरमा “किराँत याक्थुङ चुम्लुङ” (केवाईसी) इजरायलको आयोजकत्वमा “एकता र मित्रताको लागि फुटबल” भन्ने नाराका साथ हुन् गईरहेको चौथो […]

Continue Reading

अनाथ बालबालिकाको सहयोगार्थ दिपावली सांगीतिक साँझ इजरायलमा हुने कलाकार गायक डम्बर नेपाली र तारा प्रकाश लिम्बु इजरायल आउने!

इजरायल । अनाथ बालबालिकाको सहयोगार्थ दिपावली सांगीतिक साँझ २०७६  इजरायलमा हुने भएको छ  नेपाली हिन्दुहरुको दोश्रो ठुलो पर्व शुभ दिपावलीको अवसरमा उक्त कार्यक्रम आयोजना हुने भएको छ । माउन्ट एभरेस्ट फुटवल एफसीको आयोजना रहेको उक्त कार्यक्रममा प्रस्तुति दिन नेपालबाट चर्चित कलाकार गायक डम्बर नेपाली र तारा प्रकाश लिम्बु इजरायल आउने भएका छन् । माउन्ट एभरेस्ट फुटवल […]

Continue Reading

नेपाली जनसम्पर्क समिती इजरायलले अन्तरक्रिया, प्रशिक्षण, साथै जागरण कार्यक्रम गर्ने,नेता प्रदिप पौडेल इजरायल आउदै

काठमाडौं ।   नेपाली जनसम्पर्क समिती इजरायल परिवारले आगामी डिसेम्बर १३ तारिक शुक्रबारको दिन इजरायको तेल अभिब शहरमा भब्य  जागरण र अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । जागरण अभियान कार्यक्रमको लागि प्रमुख बक्ता तथा केन्द्रिय प्रतिनिधि नेपाली काङ्ग्रेसका चर्चित बौद्धिक नेता आमनेपाली युवाहरुको प्रेणता नेपाल बिद्यार्थीसंघका पुर्वकेन्द्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य […]

Continue Reading

एनआरएनए इजरायलको नया समिति चयन, अध्यक्षमा शान्ता ज्ञवाली अधिकारी !

इजरायल |  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) इजरायलले ०१९/०२१ को नया कार्यसमिति चयन गरेको छ ।संघको छैठौं राष्ट्रिय अधिवेशनको लागि अध्यक्ष लगायत सचिव बाहेकको पदहरुमा कसैको पनि प्रतिद्वन्द्वीको रुपमा उमेदवारी दर्ता नपरेपछि शान्ता अधिकारी ज्ञवालीको नेतृत्वमा १५ पदहरुमा एकलौटी निर्विरोध निर्वाचित हुनुभएको हो ।   नव निर्वाचित पदाधिकारीहरुमा आइसीसी सदस्य – विशाल […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ‘बलिहाङ कप’ चौथो संस्करण हुने ।

तीनजुरे अनलाइन / किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा सदा झैँ बलिहाङ तङनामको अवसरमा  “बलिहाङ कप” फूटबल प्रतियोगिताको चौथो संस्करण “बलिहाङ कप -२०१९ “फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकका अनुशार आउदो सेप्टेम्बर १३ तारिख शुक्रबार तेलअबिबको लेबेनिन्सकी मा    प्रेसमिट राखीएको छ उक्त प्रतियोगिताको सम्पूर्ण जानकारी गराउने र उक्त दिन सहभागी हुने चाहने फुटबल […]

Continue Reading

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको पाचौं अधिबेशन सम्पन्न

तेलअविव – विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको पाचौं अधिबेशन गत ३० अगस्ट २०१९ (शुक्रबार) तेलअविवमा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा सर्वसहमत  सानु खातिवडा निर्वाचित भएकी छिन् ।निबर्तमान अध्यक्ष तथा सभापति सानू गुरुङ बाट कार्यसमितिलाई स सम्मान सहित कदर पत्रले सम्मान गर्नु भएको थियो ।   कार्यसमितिका अन्य पदाधिकारीमा हार्दिक बधाई तथा सफल बरिष्ठ […]

Continue Reading

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको पाचौं अधिबेशन सम्पन्न

तेलअविव – विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको पाचौं अधिबेशन गत ३० अगस्ट २०१९ (शुक्रबार) तेलअविवमा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा सर्वसहमत  सानु खातिवडा निर्वाचित भएकी छिन् ।निबर्तमान अध्यक्ष तथा सभापति सानू गुरुङ बाट कार्यसमितिलाई स सम्मान सहित कदर पत्रले सम्मान गर्नु भएको थियो । फोटो समिर लामा कार्यसमितिका अन्य पदाधिकारीमा हार्दिक बधाई तथा […]

Continue Reading

इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक  “आकांक्षा”बिमोचन हुने ।

तीनजुरे अनलाइन / इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक  “आकांक्षा”को  बिमोचन आउदो सेप्टेम्बर १३ तारिक शुक्रबार एभरेस्ट क्लब तेलअबिभ मा साझ ७ बजे हुने भएको छ ! बैदेसिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत नेपाली भाषी साहित्यिक मनहरु बाट संयुक्त रुपमा लिखित उक्त पुस्तक  नेपाली र गोर्खा भारतीय नागरिक हरुको संगठन इजरायल गोर्खा एसोसिएसनको संयोजनमा प्रकासित […]

Continue Reading

रासकोट अस्पताल सहयोगार्थ”तीज महोत्सव २०७६”लाइ सम्पन्न बनाउन कलाकारहरु इजरायल आईपुगे ,(भिडियो सहित)

इजरायल, झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामारवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६”   कार्यक्रम, सफल बनाउन नेपालबाट आमन्त्रित कलाकारहरु इजरायल आइपुगेका छन् ! अगष्ट ३० तारिक शुक्रबार २०१९ इजरायल स्थित तेलअविभ युनिभर्सिटी हलमा सम्पन्न हुने बृहत तीज कार्यक्रमलाइ सफल बनाउन बिहिबार राति ९ […]

Continue Reading