इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक “आकांक्षा”बिमोचन सम्पन्न ।
तीनजुरे अनलाइन / इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक “आकांक्षा”को बिमोचन गत शुक्रबार एभरेस्ट क्लब तेलअबिभमा सम्पन्न भएको छ । इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर चौहानको सभापतित्व तथा प्रमुख अथिति अनेसास इजरायल अध्यक्ष निशा अर्याल साथै बिशिष्ट अतिथि हरुमा एन आर एन ए इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली जनजाति महासंघ बाट शान्ती गुरूड् जन सम्पर्क […]
Continue Reading
