ॐ जन जागरण इजरायलद्वारा श्रीकृष्ण जन्मअष्टमी मनाउने !
तीनजुरे अनलाइन / “राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान “भन्ने मूल नाराका साथ स्थापना भएको ॐ जन जागरण इजरायलद्वारा श्रीकृष्ण जन्मअष्टमी अगस्ट २३ तारीख शुक्रबार साँझ वोल्फ सन ६६ मा मनाउने भएछ छ । सूचना जस्ताको त्यस्तै “राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान ” सम्पुर्ण इजरायलमा रहनुहुने हिन्दुधर्मावलम्बी तथा गुरुजन, मान्यजन […]
Continue Reading
