प्रवासी सृजनशिल महिला समुह इजरायलको तेश्रो वार्षिकोत्सव हुने |

तिनजुरे अनलाइन/ प्रवासी सृजनशिल महिला समुह इजरायलको वार्षिकोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । बैदेशिक रोजगार अन्तर्गत इजरायलमा रहेका झापा दमकका महिलाहरुको समूहले स्थापनाको तेश्रो वार्षिकोत्सव मनाउन लागेको हो । यहि मार्च १६, २०१९ शनिबार बिहान १० ठिक बजेबाट इजरायलको तेलअविभस्थित यासोदामाला-३८ मा कार्यक्रम गर्ने तय भएको बताइएको छ ।महिला स्वाबलम्बन साथै समाज सेवाको मुल […]

Continue Reading

इजरायलमा १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईदै |

तिनजुरे अनलाइन/ इजरायलमा १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस सदा झैँ बिभिन्न कार्यक्रमका साथ मनाइने भएको छ आउदो मार्च ८ तारिक सत्य शाही सेन्टर इजरायल रहेको ठाउँ   हर्चियोंन  ३५ मा अन्तरराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलको आयोजनामा उक्त कार्यक्रम हुन लागेको अन्तरराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलकी अध्यक्ष नेहा गुरुङले जानकारी दिनु भयो | उक्त कार्यक्रममा नारी सम्बन्धि कविता,मुक्तक,गजल बाचन त्यस्तै […]

Continue Reading

नेपाली जनसम्पर्क समिती इजरायलले परिचयात्मक कार्यक्रम गर्दै |

तिनजुरे अनलाइन/ नेपाली काङ्ग्रेसको प्रबासी भातृ संगठन जनसम्पर्क समिती इजरायलले  परिचयात्मक तथा रात्रीभोज कार्यक्रम गर्ने भएको छ | जनसम्पर्क समिती इजरायलको गत जनवरी १८ तारिक दोश्रो अधिबेसन सम्पन्न भएपछि परिचय भेटघाट संगै प्रजातान्त्रिक पद्धतिमा आस्थावान रहि राष्ट्रियता , लोकतन्त्र र समाजबाद लाई आफ्नो राजनीतिक आदर्श ठानि परदेशमै रहेपनि प्रजातन्त्र प्रति आस्था राख्ने सम्पूर्ण इजरायलमा कार्यरत नेपाली लाइ यारकोन […]

Continue Reading

इजरायलमा नया बर्ष सांगीतिक साँझ -२०७६ भब्य रुपमा मनाइदै,

तेलअविव  एन आर एन ए एनसीसी इजरायलको संरक्षणमा रहेको आपतकालिन अक्षयकोष इजरायलले नयाँ बर्ष विक्रम संम्बत २०७६ आउदो १२ अप्रिल २०१९ (शुक्रबार) साँझ तेलअविव स्थित वाईजमान ६० रहेको हलमा नयाँ बर्ष सांगीतिक साँझ -२०७६ भव्यताको साथ मनाउने भएको छ | बिरामीहरुको संख्या बढ्दो र अक्षयकोषको आर्थिक अवस्थामा पनि सन्तुलन ल्याउन को निमित्त हामी जुटौं हाम्रै […]

Continue Reading

शेर्पा संघ इजरायलको आयोजनामा २१४६ औं (ग्याल्पो लोसार साँझ २०७५) मनाइने |

तिनजुरे अनलाइन, काठमाडौँ / संसारका सम्पूर्ण शेर्पाहरु एक हौ कला भाषा संस्कृतिको संरक्षण तथा सम्बर्धन गरौ भन्ने मूल उदेश्यका साथ  स्थापना भएको शेर्पा संघ इजरायलको आयोजनामा २१४६ औं ग्याल्पो लोसार सदा झैँ नेपाल बाट आमिन्त्रित कलाकार हरुको साथमा भब्य रुपमा मनाइने भएको छ|    यहि १५  मार्च  २०१९ शुक्रबारको साँझ तेल अभिवको याद खरुचिम १५   मा  नेपाल […]

Continue Reading

स्वस्थानी ब्रत समापन साथै बृहत आध्यात्मिक प्रवचनको लागि बालब्यास पण्डित मकुन्द नेपाल इजरायल आइपुगे |

तिनजुरे अनलाइन,इजरायल/ हिन्दु जागरण नेपाल अभियान इजरायलको आयोजनामा श्रीस्वाथानी सांगे तथा बृहत अध्यात्मिक धार्मिक प्रवचनको लागि कार्यक्रम सफल बनाउन नेपाल बाट आमन्त्रित बालब्यास पण्डित मकुन्द नेपाल इजरायल आइपुग्नु भएको छ |बिहिबार बिहान इजरायलको  बेन्गुरियन  एयरपोर्टमा   सस्थाका सम्रक्षक तथा अध्यक्ष साथै प्रतिनिधिहरु ले  स्वागत गरेका छन| २२ फेबु्रअरी २०१९ शुक्रबारका बेलुका यशोदामाला ३८ मा बेलुका ६ .३० बाट सुरु हुने […]

Continue Reading

ॐ जनजागरण नेपाल शाखा इजरायलको आयोजना श्री स्वस्थानी व्रतकथा तथा फुलपाती बिसर्जन कार्यक्रम सम्पन्न |

तिनजुरे अनलाइन/ ॐ जनजागरण नेपाल शाखा इजरायको  आयोजनामा श्री स्वस्थानी व्रतकथा तथा फुलपाती बिसर्जन कार्यक्रम  गत शुक्रवार  तेल अबिब शहरको ओल्फसन ६६ दोस्रो तलामा सव्य तथा भव्यताका साथ सम्पन्न भएको छ | ॐ जनजागरण नेपाल शाखा इजरायलको अध्यक्ष श्री गौरी माया सुबेदीको  सभापतित्वमा तुलसा पोख्रेल  र सुर्य रानाले संचालन गरेको उक्त कार्यक्रममा  एन आर ए एन् सि सि इजरायलबाट  […]

Continue Reading

ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार सम्पन्न

तिनजुरे अनलाइन इजरायल/ ह्योल्मो हाम्रो पहिचान ह्योल्मो हाम्रो अधिकार भन्ने मुल नाराका साथ इ.स.२००६ मा स्थापना भएको ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार इजरायलको तेलअबिब शहरमा गत हप्ता सम्पन्न भएको छ |ह्योल्मो आदिवासि समुदायको नेपाली राष्ट्रिय पर्व एवम् धार्मिक सास्कृतिक महान पर्व २१४६ औ सोनाम लोसार फा स म्हो ल्हो अर्थात् (सुङ्गुर बर्ग) नया […]

Continue Reading

ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार मनाइने |

तिनजुरे अनलाइन, काठमाडौँ / ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार सदा झैँ नेपाल बाट आमिन्त्रित कलाकार हरुको साथमा भब्य रुपमा मनाइने भएको छ   | यहि ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ तेल अभिवको EVENTO HALL Yagia Kapayim १०  मा  नेपाल बाट आउनु हुने अतिथिहरु   चर्चित सेलो गायक सुमन घले हाँस्यकलाकार एवं  रचनाकार  दावा दोर्जे ह्योल्मो लगायत इजरायलका स्थानिय कलाकारहरुको […]

Continue Reading

नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन हुँदै |

तिनजुरे अनलाइन,काठमाडौँ / नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन यशोधामाला ४० तेलअबिबमा  बेलुका ५ बजे बाट सुरु हुने भएको छ | संयोजक अर्जुन पौडेलका अनुसार उक्त अधिबेशन उट्घाटन गर्न प्रमुख अतिथिको लागि नेपालबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि महालक्ष्मी उपाध्याय डिनाको इजरायल आउने कार्यक्रम छ । साथै कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेत्री मुना भुसाल […]

Continue Reading