गायक श्री कृष्ण लुइँटेल (बोके दारी) काे (साली कमला २) सार्बजनिक !
तिनजुरे अनलाइन! चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत बजारमा ल्याएका छन् । गत बिहिवार उनले साली कमला दुइ बोलको गीत युटुबमा सार्वजनिक गरेका हुन् । उक्त गीतमा शब्द स्वर संगीत गायक श्री कृष्ण लुइँटेलकै रहेको छ भने गीतको एरेज्न जाेनी याेन्जनकाे रहेकाे छ । केशव रायमाझिकाे निर्देशन, सुमन याेन्जनकाे छायानकन रहेकाे […]
Continue Reading