नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिती इजरायलको पहलमा १ लाख २८ हजार बराबरको न्यानो कपडा हस्तान्तरण !
तिनजुरे अनलाइन/ नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिती इजरायलले १ लाख २८ हजा २ सय तिस रुपैयाँ बराबरको न्यानो कपडा जुत्ता मोजा लगायतका सामाग्री हस्तान्तरण गरेको छ ! चितवन जिल्ला कालिका नगरपालिका वडा न १० छेरेवाङमा रहेको श्री […]
Continue Reading