किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा मृगौला पीडित भई मृत्यु भएका पौडेल, परिवारलाइ १लाख ३३ हजार बढी सहयोग !

तिनजुरे अनलाइन , भासा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य ले स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा मृगौला पीडित भई मृत्यु भएका पौडेल परिवारलाइ १३३,८८२ रुपैया सहयोग हस्तान्तरण गरेका छन् !                                                  […]

Continue Reading

नेहा मन्जु फाउन्डेसनद्वारा मृगौला पीडित लाई ५५ हजार सहयोग !

इजरायल ! समाजसेवी तथा नेहा मन्जु फाउण्डेसनकि अध्यक्ष नेहा मन्जु गुरुङद्वारा मृगौला पीडितलाइ ५५ हजार नेपाली रुपैयाँ सहयोग भएको छ ! धुनिबेसी धादिङमा बसोबास गर्दै आएका दुइ वटा नै मृगौला काम नलाग्ने भएको र आर्थिक अबस्था अतिनै दयनिय भएर मृगौला प्रत्यारोपण गर्न कठिनाइ भोगी रहेका राजकुमार बानियालाइ एक कार्यक्रमको आयोजना गरि साइ सेन्टर इजरायलका पुर्ब […]

Continue Reading

श्रीमद्भगवत गीताका ५ अनमोल वचन– जीवनको हरेक मोडमा तपाईंलाई लाग्छ काम

श्रीमद्भगवत गीतामा भगवान श्री कृष्णले दिएको उपदेशमा जीवनका हरेक गतीविध तथा हरेक अवस्थाको पूरा सार लुकेको छ । यी वचनमा जीवनका हरेक अनुभवका बारेमा विस्तारमा वर्णन गरिएको छ । व्यक्तिको जन्मदेखि मृत्युसम्म तथा त्यसपछिको चक्रका बारेमा श्रीमद्भगवत गीतमा विस्तारमा वर्णन गरिएको छ । गीतामा बताइएका यस्तै पाँच विषय हामी यहाँ उल्लेख गर्दै छौं जो तपाईको […]

Continue Reading

नेपाल तामाङ घेदुङ इजरायलको सातौं अधिवेशन सम्पन्न अध्यक्षमा पेमा लामा पाख्रिन चयन !

तीनजुरे अनलाइन । नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा एकता दिवस अधिवेशन गत नोभेम्बर १९ तारिख शुक्रबारका तेलअबिबमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाकी अध्यक्ष सिता कुमारी घिसिङ्ग सभापति रहेको उक्त कार्यक्रम  तेलअबिबको लेबेंनस्की ९९ मा साझ ६ बजे देखि सुरु भएको हो नेफिन इजरायलकी अध्यक्ष मिङ्ग्मार शेर्पाको प्रमुख आथित्य तथा एन आर एन […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपको ४३ औ सहयोग हस्तान्तरण !

  सिन्धुली जिल्ला फिक्कल गाउपालिका १ की अपाङ्ग निता मगरलाइ तिनजुरे मिडिया ग्रुप प्रवास नेपाल द्वारा १४,५०० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ! सानै उमेरदेखि खुट्टा घुमेको र लाखौं खर्च गरे उपचारमा गरे पनि धेरै पैसा सकिएपनि खुट्टा निको नभएको हिंड duलमा समस्या भएको दिदि अनिसाले बताएकी छन ! उक्त सहयोग तिनजुरे मिडिया ग्रुपका संखुवासभा […]

Continue Reading

आज हरिबोधिनी एकादशी : तुलसी दामोदरको विवाह गरी मनाइँदै

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष […]

Continue Reading

तमू समाज इजरायलको आयोजनामा तमू तो ल्होसार २०७८ सांस्कृतिक कार्यक्रमका साथ भब्य रुपमा मनाइने |

तीनजुरे अनलाईन | तमू समाज इजरायलको आयोजनामा तमू तो ल्होसार २०७८ इजरायलमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भब्य रुपमा मनाइने भएको छ | आउदो डिसेम्बर ३१ तारिख सुक्रबार साझ यादखरुचिम -१५ तेल अभिवमा सुभकामना आदान प्रदान संगै उक्त कार्यक्रमको आयोजना गरिएको हो | उक्त कार्यक्रममा तमू संस्कार संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम( न्वांगी पुजा) मनाउने!

तिनजुरे अनलाइन ! भाषा कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले इजरायलमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम अर्थात्( न्वांगी पुजा)  बिगतका बर्ष हरुमा झै   कार्यक्रम  गरि मनाउने भएको छ ! आउदो  डीसेम्बर १७ तारिख शुक्रवार साँझ ७ बजे तेल अभिव स्थित  यादखरुचिम १५ मा  किरात याक्थुङ चुम्लुङ इजरायलले मौलिक महान पर्व चासोक तङनाम( न्वांगी […]

Continue Reading

एक नम्बर प्रदेशको मन्त्री मण्डल विस्तार आर्थिक मामिला मन्त्रालयको जिम्मा मौसमलाई

पाँचथर :: प्रदेश १का मुख्यमन्त्री राजेन्द्र राईले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो नियुक्त भएका छन् ।   यसअघि पनि तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आङ्बोले आर्थिक मामिला मन्त्रालय २ वर्ष १० महिना सम्हालेका थिए । प्रदेशसभामा निर्वाचित भएर आएपछि २०७४ फाल्गुन ३ […]

Continue Reading

लक्ष्मीको पूजा गर्ने पर्व दीपावली

नीतशास्त्रीहरुले धनको मुक्त कण्ठले प्रशंसा गरेका छन् । आचार्य कौटिल्यले भनेका छन् अर्थले नै धर्म र कामका आवश्यकता पूरा हुन्छन् । आचार्य शुक्रले भनेका छन् धन महत्त्वपूर्ण भएकाले प्राण संकटमा पारेर भए पनि अर्थ आार्जनका प्रयास गर्नु पर्छ । आचार्य विष्ण शर्माले भनेका छन्– जसरी भोजनले गर्दा शरीरका सशक्त बनेका इन्द्रियहरुले शरीरका सम्पूर्णकाम आफैं गरिरहेका […]

Continue Reading