किरात याक्थुङ चुम्लुङ इजरायलको सातौं अधिवेशन साथै दशौ बार्षिकोत्सव कार्यक्रम हुदै !
तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ, इजरायलको सातौं अधिवेशन साथै दशौ बार्षिकोत्सव कार्यक्रम अप्रिल १४ तारिख शुक्रबार सम्पन्न हुने भएको छ ! तेलअभिबको लेबेन्स्कि ९९ (८ तला) मा सांझ ७:३० बजे देखि सुरु हुने उक्त अधिवेशन तथा बार्षिकोत्सव कार्यक्रममा सहभागि भइ कार्यक्रमकाे शाेभा बढाइदिनुहुन इजरायलवासी साथै कियाचु इजरायलका समर्थक एवं शुभचिन्तक सम्पुर्ण नेपाली दाजुभाई तथा […]
Continue Reading
