अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल( शाखा )ले बडा दशै तथा मोहनी नख:को शुभकामना आदानप्रदान साथै अनलाइन गजल प्रतियोगितामा गर्दै !
तिनजुरे अनलाइन ! हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै तथा मोहनी नख: पर्बको पावन अवसरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल द्वारा शुभकामना आदानप्रदान तथा अनलाइन गजल प्रतियोगिताको आयोजना गरेको छ ! आउदो अक्टोबर १६ तारिख हायार्कोन पार्कमा उक्त कार्य गरिन लागीएको हो! कार्यक्रममा सहभागी प्रष्पिर्धीहरुको प्रत्यक्ष वाचन र निर्णायकबाट आएको निर्णयलाई हुबहु बिजेता घोषणा गरिने आयोजक […]
Continue Reading
