इजरायलमा पाँचौं वलिहाङ कप फूटबल प्रतियोगिता सम्पन्न , बिजेता किरात याक्थुङ चुम्लुङ इजरायल !
तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा गत नोभेम्बर ५ तारीख शुक्रबार साझ बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण खेल सम्पन्न भएको छ । इजरायलको खुलोन स्थित वोल्फ़सन ग्रास ग्राउन्ड मा नोभेम्बेर ५ तारिख शुक्रवार साझ सुरु भएको उक्त प्रतियोगितामा राइजिङ स्टार फूटबल क्लब ‘ माउन्ट एभरेस्ट फूटबल क्लब ‘ कायापलट फूटबल क्लब […]
Continue Reading