नेपाली राजदुताबास इजरायलको प्रमुख आतिथ्यमा २७ औ बिश्व आदिबासि दिवस  मनाईने !

तिनजुरे अनलाइन !नेपाली राजदुताबास इजरायलको प्रमुख आतिथ्य तथा नेपाल आदिबासि जनजाती महासंघ इजरायलको आयोजनामा २७ औ बिश्व आदिबासि दिवस  मनाईने भएको छ ! आउदो अगस्ट ९ तारिख सोमबार इज रायको समय २बजेर ३० मिनेट देखी सुरु हुने जुम अनलाइन एप्स मार्फत कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली   महामहिम राजदुत डा.अन्जान शाक्य प्रमुख अतिथि रहने […]

Continue Reading

एनआरएनए – एनसीसी इजरायलको सातौं राष्ट्रिय अधिबेसन सम्पन्न  अध्यक्षमा पुनः गणेश गिरि चयन !

•तिनजुरे अनलाइन ! गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए-एनसिसी) इजरायलको सातौं राष्ट्रिय अधिवेशन गणेश गिरिको अध्यक्षमा सम्पन्न भएको छ ! निर्वाचन समितीका संयोजक दिपक प्रसाद ओलिका अनुसार सम्पुर्ण पदमा निर्बीरोध चयन भएका हुन ! २०२१देखी २०२३ सम्मका लागी आइसीसी सदस्यमा बिशाल ज्ञवालि समेत निर्बीरोध चयन भएका हुन ! नयाँ कार्यसमिती यस्तो रहेको छ , […]

Continue Reading

तमू समाज इजरायलको नवौ अधिबेशन सम्पन्न अध्यक्षमा खुशी क्ल्हे तमुस्यो चयन !

तेलअबिब इजरायल ! तमू समाज इजरायलको नवौ अधिबेशन गत जुलाई १६ तारिख शुक्रबार तेल अभिव स्थित लुमि पार्क रमतगानमा सम्पन्न भएको छ । तमू समाज इजरायलका निवर्तमान अध्यक्ष श्री ओम तमूको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष मिङ्मार शेर्पाको प्रमुख आतिथ्यमा नवौं अधिबेशन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो ! उक्त साधारण सभाले […]

Continue Reading

भोजपुर सेवा समाज इजरायलको पाचौं साधारण सभा सम्पन्न , अध्यक्षमा इन्दिरा सुवेदी अधिकारि !

तिनजुरे अनलाइन ! भोजपुर सेवा समाज इजरायलको पाचौं साधारण सभा सम्पन्न भएको छ ! गत सोमबार साझ अनलाइन एप्स जुम मार्फत सम्पन्न भएको साधारण सभाले समाजसेवि इन्दिरा सुवेदी अधिकारिलाई अध्यक्षतामा चयन गरेको हो ! संस्थाका संरक्षकमा  – बाल कुमार राई, वरिष्ठ सल्लाहकार कृष्णरायमाझी, सल्लाहकार बिष्णु लामा सल्लाहकार- अनु थापा अध्यक्ष – इन्दिरा सुबेदि अधिकारी वरिष्ठ […]

Continue Reading

नेपाली जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन हुने !

तेलअबिब इजरायल ! नेपाली काङ्ग्रेस पार्टी प्रवास संगठन नेपाली जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन आउदो जुलाइ१६ तारिख जुम अनलाइन मार्फत सम्पन्न हुने भएको छ ! महामन्त्री राज छत्कुलिका अनुसार बिगतका बर्षमा विभिन्न हलमा प्रत्यक्ष भब्य कार्यक्रम गरिदै आए पनि कोरोना निर्मुल भई नसकेको ले अनलाईन एप्स जुम मार्फत सम्पन्न गरिन लागिएको हो ! उक्त […]

Continue Reading

नेपाली समाज (NeSo) इजरायलको प्रथम अधिवेशन हुने !

तेलअबिब इजरायल ! आउदो अगष्ट महिनाको १४ तारिख शनिबारका दिन जसपा नेपालको प्रवास संगठन नेपाली समाज (NeSo) इजरायलको प्रथम अधिवेशन तथा दोस्रो स्थापना दिवस हुने भएको छ । नेसोद्वारा जारी सूचना अनुसार उक्त दिन समाजवादी गीतको बिमोचन कार्यक्रम पनि संगै राखिएको छ । उक्त कार्यक्रममा उपस्थिति भएर कार्यक्रम सफल पार्दिनको लागि इजरायलबासी नेपालीहरुमा आयोजक संस्था […]

Continue Reading

इजरायलवाट २० करोड बराबरको स्वास्थ्य सामाग्री बोकेर फर्कियो राष्ट्रिय ध्वजावाहक विमान !

इजरायल। नेपाली राजदूतावास इजरायलको पहलमा ईजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र/कम्पनी लगायतबाट संकलित तथा नेपाली दूतावास परिवार सहित ईजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको विमान (Airbus 332) ईजरायलको तेल अभिव स्थित वेनगुरियन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको छ । नेपालको कोरोना […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितीको सातौ अधिबेशन हुने !

तिनजुरे अनलाइन !                                   नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलको समन्वय समितीको सातौ अधिबेशन आउदो १६ जुलाईमा दुदा हिब्रीत ४५, तेल -अविभमा भब्यताका साथ सम्पन्न हुने भएको छ ! लामो समयदेखी सामाजिक कार्यमा समर्पित रहेको संस्थाले सुचना जारी गर्दै इजरायलमा […]

Continue Reading

तमु समाज इजरायलको नवौ अधिबेशन हुने !

तेलअबिब इजरायल ! तमू समाज इजरायलको नवौ अधिबेशन आउँदो जुलाई १६ तारिख शुक्रबार साँझ ७ :०० बजे तेल अभिव स्थित लुमि पार्क रमतगानमा हुने भएको छ। उक्त कार्यक्रममा उपस्थित हुनको लागि इजरायलमा कार्यरत सम्पूर्ण इजरायलवासी तमू तथा गैरतमू नेपाली दाजु-भाइ तथा दिदीबैनीहरुमा तमु समाज इजरायल द्वारा हार्दिक निमन्त्रणा गरिएको छ। तमू समुदायको मौलिक भाषा,भेषभुषा कला […]

Continue Reading

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको नवौं बार्षिकोत्सव हुने !

तेलअबिब ! अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको नवौं बार्षिकोत्सव जुन १८ शुक्रवारका साझ  ६:०० बजे बाट तेल अविव स्थित इदिथ वल्फसन पार्कमा हुने भएको छ ! कला संस्कृतीको जगेर्नाको लागी इ.स.२०१२मा  स्थापना भएको इजरायल शाखाले इजरायलमा कोरोना को प्रभाव कम भए सङै  बार्सिककोत्सब मनाउन लागीएको अध्यक्ष अनिल सिंह राजपुतले जानकारी दीएका छन ! कार्यक्रम सफल […]

Continue Reading