बिश्व शान्तिको कामना गर्दै इजरायलमा सवा लाख बाती बालीयो ! 

तिनजुरे अनलाइन/विश्व शान्तिको कामना  तथा कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् भन्ने कामना गर्दै गत सनिवार इजरायलको राम्लेमा सवा लाख बाति बालीएको छ ! काठमाडौं बानेश्वर घर भई बिगत लामो समय देखी इजरायलमा कार्यरत परदेशमा रहेर पनि नेपालमा भइ परि आउने समस्या लाइ सहयोग गर्दै आएकी सुजाता गौतमले  बाति बालेकी हुन सनिवार श्री स्वस्थानि […]

Continue Reading

झापाली समाज इजरायलकाे चौथो अधिबेसन सम्पन्न  अध्यक्षमा माला योन्जन!

तिनजुरे अनलाइन ! झापाली समाज इजरायलको अध्यक्षमा समाजसेवी व्यक्तित्व माला योन्जन तामाङ निर्विरोध चयन भएकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा १० वर्षअगाडि इजरायल पुगेकी योन्जन इजरायलको नेपाली सामाजिक गतिविधिमा सक्रिय महिना हुन् । झापाको दमकमा स्थायी बसोबास भएकी योन्जनले इजरायलमा रहेका झापाली मात्रै नभएर समग्र नेपालीहरुको सुखदुःखमा झापाली समाज इजरायलले सहकार्य गर्ने वाचा गरेकी छन् […]

Continue Reading

झापालि समाज इजरायलको चौथो अधिबेसन हुने !

तिनजुरे अनलाईन ! समग्र झापाको विकाशका लागि हामी झापाली” भन्ने मुल नाराका साथ स्थापना भएको   झापाली समाज इजरायलको चौथो अधिवेशन  जुम अनलाइन एप्स मार्फत सम्पन हुने भएको छ ! झापालि समाज इजरायलले  फेब्रुअरी १७ तारीख बुधबार दिउसो इजरायलको समय दिउसो १.३० मा झापा घर भई इजरायलमा कार्यरत दाजुभाई तथा दिदिबहिनीहरु साथै इजरायलमा स्थापित संघ संस्थामा आबद्ध […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलको पहलमा विभिन्न पीडितहरुलाई दुई लाख असि हजार सहयोग !

तिनजुरे अनलाइन ! मनोरञ्जन परोपकार लगानी  क्षेत्रको पहिचान नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान भन्ने मुल उदेश्यका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलद्वारा विभिन्न पीडितहरुलाई दुई लाख असि हजार सहयोग गरेको छ ! परदेश भुमिमा रहेर जन्मभुमिमा भईपरी आउने समस्यालाइ सहयोग गर्ने उदेश्यले गत तिहारमा जुम भर्चुअल बाट देउसीभैलो कार्यक्रम- […]

Continue Reading

शेर्पा संघ इजरायलद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना

तिनजुरे अनलाइन ! विश्व भरी छरिएर रहेको सम्पुर्ण शेर्पा हरुको एकता, कला भाषा संस्कृतिको संरक्षण र संवर्द्दन आजको आवश्यकता भन्ने मुल नाराको साथ स्थापना भएको शेर्पा संघ इजरायलले ग्याल्पो ल्होसार मनाउने भएको छ ! आउदो फेव्रुवरी १४ तारीख़ आईतबार दिउसो २बजे बौद धर्मावलम्बीहरुको महान नेपाली राष्ट्रीय  चाड २१४८ औं च्या- मो लाङ ल्हो ग्याल्पो ल्होसार- […]

Continue Reading

नेपाल मगर संघ शाखा  इजरायलद्वारा    माघे सक्रान्ति (माघ्या  सकराटी) को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना !

तिनजुरे अनलाइन ! भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम   बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर संघ इजरायल शाखाको आयोजनामा माघे सक्रान्ति (माघ्या  सकराटी) ५०१४ ( २०७७ )को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ! हरेक बर्ष नेपाल देखी राष्ट्रिय कलाकार हरुलाइ निमन्त्रणा गरि विभिन्न कार्यक्रमका […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम( न्वांगी पुजा) मनाउने!

तिनजुरे अनलाइन ! भाषा कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले इजरायलमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम अर्थात्( न्वांगी पुजा)  बिगतका बर्ष हरुमा झै   कार्यक्रम  गरि मनाउने भएको छ ! आउदो जनवरी १तारिख शुक्रवार साँझ ७ बजे तेल अभिव स्थित  लेभेन्स्की ९९ , भवनको ८औं तलामा किरात याक्थुङ चुम्लुङ इजरायलले मौलिक महान पर्व चासोक […]

Continue Reading

तमु समाज इजरायलले तमु ल्होसार २०७७ को अबसरमा सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना !

तिनजुरे अनलाइन ! तमु समाज इजरायलले तमु ल्होसार २०७७ को अबसरमा जुम मार्फत सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ! आउदो डिसेम्बर ३१ तारिख बिहीबार । इजरायलको समय साँझ ५:००बजे देखि ९:३० बजे सम्म संचालन हुने उक्त कार्यक्रममा इजरायलमा स्थापित विभिन्न संघ संस्थाहरु लगायत देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई ,दिदीबहिनीमा […]

Continue Reading

नेवा.खल. इजरायलको आयोजनामा नेपाल सम्बत ११४१ न्हु दँ साथै स्वन्ति नख: म्ह :पुजा सम्पन्न !

तिनजुरे अनलाइन ! भाषा कला सस्कार संस्कृती को जगेर्नाको लागी स्थापना भएको राष्ट्रिय नेवा: खल: ईजरायलले  नेपाली मौलिक संबत ११४१ स्वन्ति नख: न्हु दँ   एक कार्यक्रमका साथ सम्पन्न गरेको छ ! गत साता  जुम अनलाइन मार्फत कार्यक्रमका प्रमुख अतिथि महामहिम  राजदूत  डा अन्जान शाक्य, सभापति  अध्यक्ष बिमला श्रेष्ठ  लगायत इजरायलमा स्थापित विभिन्न संघ संस्थाका […]

Continue Reading

नेपाल तामाङ घेदुङ,इजरायलको छैठौं बार्षिकोत्त्सव तथा अधिवेशन सम्पन्न ,अध्यक्षमा सिता घिसिङ चयन !

तिनजुरे अनलाइन ! भेष भुसा कला संस्कृतिको जगेर्नाको निम्ति स्थापित नेपाल तामाङघेदुङ,इजरायलको छैठौं बार्षिकोत्त्सव तथा अधिवेशन गत सनिवार सम्पन्न भएको छ ! हरेक बर्ष विभिन्न हल तथा पार्टीप्यालेसमा गरिने यो कार्यक्रम यो पटक भने बिश्व ब्यापि रुपमा फैलिएको कोरोना भाइरसको प्रभाबको कारण zoom भर्चुअल द्वारा भब्य र सभ्यको साथ सफलता पुर्बक सु-सम्पन्न भएको नब नियुक्त […]

Continue Reading